
ऐतिहासिक कामबाटै इतिहास लेखन
प्रकाशित मितिः १७ फाल्गुन २०७३, मंगलवार ०८:५८
अहिलेसम्मको इतिहासलाई नजिकबाट नियाल्दा जार्दा जसले विश्वको सर्वोकृष्ट काम गरेको छ, त्यसको इतिहास रहन्छ । छोटो समयमा उसले गरेका कामले विश्वमा ठूलै तरङ्ग ल्याईदिन्छ । जीवनभर कुनै पनि ब्यक्तिले म इतिहासको पानामा कैद हुन्छु भनेर दुःख गरिरहे त्यसको इतिहास नहुन पनि सक्छ ।
समयको माग, अनुकुल परिस्थिति साथै आम मानिसको इच्छा, आकांक्षा अनुसार सवैलाई अच्चमित पार्ने काम गर्छ भने त्यसको इतिहास रहन्छ, अन्