
विदेश छोडेर गाउँमा बाख्रापालन
प्रकाशित मितिः २६ असार २०७८, शनिबार ०८:५६
गलेश्वर,। आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्लले पैसा कमाउनकै लागि अष्ट्रेलिया जाने तयारीलाई पन्छाएर गाउँमा नै शुरु गरेको बाख्रापालनबाट अहिले वार्षिक रु १२ लाखसम्म आम्दानी गर्न सफल हुनुभएको छ ।उहाँले करिब ६ वर्ष खाडी मुलुकमा विताएर तीन वर्ष अघि स्वदेश फर्किनुभयो । शुरुमा अष्ट्रेलिया जाने सोचेपनि त्यसलाई