☰ open Loading... 31 January 2025|  

वेथिति

बागलुङ अदालतमा देवकुमार नेपालीको बयान सुरु

बागलुङ अदालतमा देवकुमार नेपालीको बयान सुरु

    प्रकाशित मितिः १५ आश्विन २०८१, मंगलवार ०५:३८
इमेज सहकारी ठगी प्रकरणमा प्रक्राउ गरी आइतबार नै बागलुङ पुर्‍याइएका देवकुमार नेपालीको सोमबारदेखि बागलुङ जिल्ला अदालतमा बयान सुरु भएको छ । सहकारीको रकम हिनामिना पारी फरार भएको १६ महिनापछि भारतको दिल्लीमा पक्राउ गरी ल्याइएका नेपालीको मंगलबार पनि थुनछेक बहस हुनेछ । बागलुङ बजारमा मुख्य कार्यालय, बुर्तिबाङ र गलकोटमा सेवा केन्द्रका नाममा गैरकानुनी कारोबार गरेको इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीको
कार्यालय सहयोगीको भरमा वडा कार्यालय

कार्यालय सहयोगीको भरमा वडा कार्यालय

    प्रकाशित मितिः ११ आश्विन २०८१, शुक्रबार २०:२७
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका ३ वटा वडाहरू कर्मचारीविहीन हुँदा कार्यालय सहयोगीहरूको भरमा चल्दै आएको छ। कर्मचारी नहुँदा सेवाग्राहीले वडाबाट सिफारिस समेत पाउन सकेका छैनन्। नगरका १, ६ र ७ वडा कार्यालयमा रहेका करारका कर्मचारी २०८१ असोज ३ गते कार्यपालिका बैठकबाट आन्तरिक आम्दानी नभएको भन्दै हटाएपछि अहिले कार्यालय सहयोगीको भरमा चल्दै आएका हो। कार्यालय सहयोगीले कार्यालय खोल्ने र बन्द गर्ने ब
सहकारी ठगेर फरार मेयर नेपाली दिल्ली विमानस्थलबाट पक्राउ

सहकारी ठगेर फरार मेयर नेपाली दिल्ली विमानस्थलबाट पक्राउ

    प्रकाशित मितिः ११ आश्विन २०८१, शुक्रबार १९:४७
सहकारी ठगी मुद्दाका फरार आरोपी बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन्। गत वर्ष (२०८०) जेठबाट फरार रहेका मेयर नेपाली दिल्लीस्थित विमानस्थलमा पक्राउ परेका हुन्। फरार भएपछि मेयर नेपालीविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गरेको थियो। सोही नोटिसमा रहेका मेयर नेपाली दिल्लीको विमानस्थलमा यात्रा गर्ने क्रममा फेला परेका थिए। जहाँ दिल्ली
सुर्खेतका सबै पानी उद्योगमा कैफियत (अशुद्ध)

सुर्खेतका सबै पानी उद्योगमा कैफियत (अशुद्ध)

    प्रकाशित मितिः ११ आश्विन २०८१, शुक्रबार ०८:१७
सुर्खेतको वीरेन्द्रनगरमा ७ वटा प्रशोधित पिउने पानी उद्योग छन् । ती सबै उद्योगमा कैफियत देखिएको छ । बर्खाको समयमा पिउने पानीको माध्यबाट सङ्क्रामक रोग फैलन सक्ने जोखिम हुन्छ । तर प्रशोधित पानी उद्योगमै जनस्वास्थ्यको ख्याल नगरी उत्पादन तथा बिक्री हुने गरेको बराल बताउँछन् । वीरेन्द्रनगर नगरपालिका–१२ को औद्योगिक क्षेत्रमा रहेको मध्यपश्चिम वाटर एण्ड वेभेरेज प्रालि विरुद्ध दुषित खानेपानी बिक्री वितरण
यातायात समितिकाे विवादले सुर्खेत बसपार्कमा तनाव, तीन जना प्रहरी नियन्त्रणमा

यातायात समितिकाे विवादले सुर्खेत बसपार्कमा तनाव, तीन जना प्रहरी नियन्त्रणमा

    प्रकाशित मितिः ९ आश्विन २०८१, बुधबार १३:१३
संयुक्त यातायात समितिमा आबद्ध नौ वटा समितिहरू अलगअलग आएपछि सुर्खेत बसपार्कमा यात्रु चढाउने विषयमा विवाद भएको छ। आफ्ना समितिका गाडीहरूले यात्रु हाल्न पाउनुपर्छ भन्दै यात्रु खोस्न जाँदा बसपार्क तनावग्रस्त बनेको हो। बुधबार बिहानैदेखि बाक्लो संख्यामा बसपार्क शान्त बनाउन प्रहरी खटिए पनि समितिबिचको द्वन्द्वले यात्रुहरू तानातान गर्न छाडेनन्। जसका कारण प्रहरीले विभिन्न समितिका ३ जनालाई नियन्त्रणमा लिएक
८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परे वडाध्यक्ष

८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परे वडाध्यक्ष

    प्रकाशित मितिः ८ आश्विन २०८१, मंगलवार १८:५५
झापाको बुद्धशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिँदै गर्दा मंगलबार दिउँसो ओली पक्राउ परेका हुन् । घुस रकम लिँदै गर्दा ओलीलाई नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूले रकमसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । जमिनमा घर जग्गा
पूर्वसचिव ठाकुरसहित ४ जनालाई ८ वर्ष १ महिना कैद र बिगो बराबर जरिवाना

पूर्वसचिव ठाकुरसहित ४ जनालाई ८ वर्ष १ महिना कैद र बिगो बराबर जरिवाना

    प्रकाशित मितिः ७ आश्विन २०८१, सोमबार २०:५३
विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पुर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई जनही ८ वर्ष १ महिना कैद हुने फैसला सुनाएको छ। विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो  । आज उक्त फैसलामा सजाय निर्धारण गरेको हो । निर्माण र परामर्शदाता तीन कम्पनीसमेत दोषी ठहर हुँदा ११ जनाल
दैलेखका स्थानीय तहमा नियम विपरीत १० करोड फजुल खर्च

दैलेखका स्थानीय तहमा नियम विपरीत १० करोड फजुल खर्च

    प्रकाशित मितिः १ आश्विन २०८१, मंगलवार २०:३६
दैलेखका १० स्थानीय तहले इन्धनमा पाँच करोड,८४ लाख एक हजार ९४० रुपियाँ,गाडी भाँडामा एक करोड २२ लाख रुपियाँ र मर्मतमा तीन करोड ४९ लाख ८३ हजार ५९७ समेत गरी दश करोड ५५ लाख ८६ हजार ५५ रुपियाँ खर्च गरे दैलेख, भदौ १ गते । देशैभरका स्थानीय तहका प्रमुख लगायतका जनप्रतिनिधिहरू महिनौँ समय काठमाडौँमै बिताउने गरेको भेटिन्छ । पालिकाको खर्च गरेर कार्यालयको काम भन्दै खुसीमय जीवन बिताउन सहरमा महिनौँ बस्ने गरेपछि जन
नौमुलेमा तेलमै जथाभावी लाखौं खर्च

नौमुलेमा तेलमै जथाभावी लाखौं खर्च

    प्रकाशित मितिः २८ भाद्र २०८१, शुक्रबार १४:५९
गतआर्थिक वर्षमा नौमुले गाउँपालिका दैलेखले सडक र फिल्ड निर्माणको नाममा तेलमा जथाभावी खर्च गरेको पाईएको छ । पालिकाले फिल्ड निर्माण र सडक निर्माणका नाममा लाखौं रकमखर्च गरेको पाईएको हो । नौमुलेस्थित अपरलोहोरे हाईड्रोपावर कम्पनीले करिव डेढ महिना निःशुल्क दिएको डोजरमा गाउँपालिकाबाट ३८ लाख ८८ हजार ६ सय १३ रुपैयाँको जथाभावी रुपैयाँमा तेलको विल बनाई भुक्तानी गरेको पाईएको छ । पालिकाले तेल ब्यहोर्ने गरी न
प्रहरी हुँ भन्दै १६ जिल्लामा ठगी गर्ने नक्कली प्रहरी पक्राउ

प्रहरी हुँ भन्दै १६ जिल्लामा ठगी गर्ने नक्कली प्रहरी पक्राउ

    प्रकाशित मितिः २६ भाद्र २०८१, बुधबार १३:१०
नक्कली प्रहरी बनेर १६ जिल्लामा ठगी गरिरहेका व्यक्तिलाई दैलेख प्रहरीले पक्राउ गरेको छ। राप्ती सोनारी गाउँपालिका–७, लालपुरका ३६ वर्षीय लोकबहादुर खाणले नक्कली प्रहरी बनेर ठगी गरेको भन्ने उजुरीका आधारमा दैलेख प्रहरीले उनलाई पक्राउ गरेको हो। लोकबहादुरले विभिन्न मुद्दाका पीडित र पीडकहरूको स्वास्थ्य परीक्षणको क्रममा संकलित स्वाब परीक्षण प्रतिवेदन चाँडो निकालिदिने बहानामा ठगी गरेको खुलासा भएको छ।