☰ open Loading... 31 January 2025|  

वेथिति

नवराजपुरका तत्कालीन अध्यक्षसहित १४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

नवराजपुरका तत्कालीन अध्यक्षसहित १४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

    प्रकाशित मितिः २५ भाद्र २०८१, मंगलवार २१:०६
नवराजपुरका तत्कालीन अध्यक्षसहित १४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर मिथिलेश यादव लहान २५ भाद्र २०८१ २ मिनेट पाठ सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजायको फैसला गरेको छ। विद्यालयको अपुरो भवन निर्माण भएको भनेर झुठो विवरणको आधारमा भुक्तानी दिएको मुद्दामा तत्कालीन गाउँपालिका अध्यक्ष विश्वमोह
सोलार बत्ती खरिदमा भ्रष्टाचार: तिरहुतका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा

सोलार बत्ती खरिदमा भ्रष्टाचार: तिरहुतका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा

    प्रकाशित मितिः २३ भाद्र २०८१, आईतवार २०:०१
सप्तरीको तिरहुत गाउँपालिकामा सोलार बत्ती खरिद र जडानमा भएको भ्रष्टाचारको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। तिरहुत गाउँपालिकाका-१ देखि ५ सम्म सोलार बत्ती जडान गर्ने योजनामा नापी किताब अनुसार काम नगरी, वास्तविक भन्दा बढी भुक्तानी गरिएको उजुरीका आधारमा अनुसन्धानपछि अख्तियारले प्रमुख प्रशासकीय अधिकृत राम नारायण साहस
वन समितिका अध्यक्षविरुद्ध विशेषमा मुद्दा

वन समितिका अध्यक्षविरुद्ध विशेषमा मुद्दा

    प्रकाशित मितिः १३ भाद्र २०८१, बिहीबार ०९:०६
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलामको एक सामुदायिक वनका दुई पदाधिकारीले झन्डै ७० लाख रूपैयाँ हिनामिना गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियार इलाम नगरपालिका– ११ (साविक सोयाक गाविस– ९, निर्फुक) को माइभ्याली सामुदायिक वन समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की र कोषीता साम्बाहाम्फे लोक्तामविरुद्ध अख्तियारले बुधबार आरोप पत्र दायर गरेको हो। आयोगले प्रकाशित गरेको विज्ञप्तिमा
दिनहुँ सुर्खेत बसपार्कमा यात्रु तानातान

दिनहुँ सुर्खेत बसपार्कमा यात्रु तानातान

    प्रकाशित मितिः ३२ श्रावण २०८१, शुक्रबार १३:१२
सुर्खेत बसपार्कमा पुगेका यात्रुलाई दुई यातायात समितिमा आबद्ध सहचालक र कर्मचारीहरूले आफ्नो गाडीमा चढाउन हिजोआज दिनहुँ तानातान हुने गरेको छ। हिल्सा यातायात प्रालि र संयुक्त यातायातबाट छुट्ने गाडीमा चढ्न यात्रुहरूले सास्ती खेप्नुपरेको हो। नेपाल प्रहरीको दुई भ्यानमा प्रहरी दिनहुँ गाडी छुट्ने ठाउँमा पुग्दा समेत यात्रुहरू तान्न छोडेका छैनन्। बसपार्क पुग्ने यात्रुहरूलाई दुई समितिमा आबद्ध कर्मचारी, गाड
१५ हजार घुससहित प्रहरी हबल्दार अख्तियारको फन्दामा

१५ हजार घुससहित प्रहरी हबल्दार अख्तियारको फन्दामा

    प्रकाशित मितिः ३२ श्रावण २०८१, शुक्रबार ०९:००
१५ हजार रुपैयाँ घुससहित एक जना प्रहरी हवल्दालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । नवलपरासी (सुस्तापश्चिम) को प्रहरी चौकी भुजुवा दरबन्दी भई रुपन्देहीको भैरहवास्थित अस्थायी प्रहरी बिट बसपार्कमा कार्यरत प्रहरी हबल्दार डुक बहादुर खड्का बिहीबार पक्राउ परेका हुन् । भारतबाटभगवानपुर नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने प्रयोजना
दैलेखको नारायण र महावुले गरे इन्धनमै अचाक्ली खर्च

दैलेखको नारायण र महावुले गरे इन्धनमै अचाक्ली खर्च

    प्रकाशित मितिः ३१ श्रावण २०८१, बिहीबार १५:४३
दैलेखका स्थानीय तहले पछिल्लो समय ईन्धन (तेल) मा अचाक्ली खर्च गरेको पाइएको छ। उनीहरुले आवश्यकभन्दा पनि बढी तेलमा खर्च गरेको पाइएको हो। नारायण नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा ५७ लाख २१ हजार ७ सय १० रुपैयाँको (अहिलेको दरभाउमा सरदर १७० रुपैयाँका दरले डिजेल र पेट्रोल झन्डै ३३ हजार ६ सय ५८ लिटर) तेल खर्च गरेको पाइएको छ। आधा करोड बढी रकम तेलमै नगरपालिकाले खर्च गरेपछि नगरपालिकामाथि प्रश्न समेत उठेको
कहाँ छ आठविस नगरपालिकाले किनेको तिन थान क्यामरा ?

कहाँ छ आठविस नगरपालिकाले किनेको तिन थान क्यामरा ?

    प्रकाशित मितिः ३१ श्रावण २०८१, बिहीबार १३:३९
दैलेखको आठबिस नगरपालिकाले कार्यालय प्रयोजनका लागि किनेको क्यामरा कहाँ छ कार्यालयका कर्मचारीलाई समेत थाहा छैन् । पटक पटक पश्चिमनेपाल डटकमले क्यामराको अवस्थाबारे सुचना माग गर्दा समेत क्यामराको बारेमा कर्मचारीहरु जवाफहिन देखिएको छन् । कति मुल्यमा किनेको ? किनेको मिति र प्रयोग गर्ने ब्यक्तिको बारमो विवरण माग्दा लामो समयदेखि नगरपालिकाका कर्मचारी जवाफहिन बनेका छन् । विवरण उपलब्ध गराई दिन हुन भनि
गाउँपालिका अध्यक्षमाथि सहकारी ठगीको आरोप

गाउँपालिका अध्यक्षमाथि सहकारी ठगीको आरोप

    प्रकाशित मितिः ३० श्रावण २०८१, बुधबार २०:५५
स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् । स्याङ्जाको सदरमुकामस्थित सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको बिरुवा सेवा केन्द्रबाट भएको ३ करोड ६६ लाख रुपैयाँ हिनामिनामा उनको संलग्नता देखिएको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सूर्योदय सहकारीको विरुवा सेवा केन्द्रबाट फर्जी कर्जा खाता बनाउने,
दैलेखको नारायणमा योजना डुब्लिकेशन गरेर भुक्तानी

दैलेखको नारायणमा योजना डुब्लिकेशन गरेर भुक्तानी

    प्रकाशित मितिः ३० श्रावण २०८१, बुधबार ०९:४८
दैलेखको नारायण नगरपालिकाले पुरानो संरचनालाई देखाएर (योजना डुब्लिकेशन) भुक्तानी गरेको पाईएको छ । अघिल्लो वर्ष बनाएको नारायण नगरपालिका–१ पुरानो बजारस्थित कोतगढीमा रहेको सुन्दरी तोपको यो वर्ष पनि देखाएर भुक्तानी दिएको पाईएको हो । कोतगढी पूर्वाधार निर्माण संरक्षण योजना अन्तर्गत ५ लाख २८ हजार ८ सय ७५ रुपैयाँ श्रमदानसहित ४५ लाख ५५ हजार ३ सय ७१ रुपैयाँको लागत अनुमान स्वीकृत गरी उपभोक्ता समितिसँग २०८
शिक्षिकालाई हाजिर गराउने विषयमा नगर प्रमुख र वडाध्यक्षबीच हात हालाहाल

शिक्षिकालाई हाजिर गराउने विषयमा नगर प्रमुख र वडाध्यक्षबीच हात हालाहाल

    प्रकाशित मितिः २९ श्रावण २०८१, मंगलवार १६:०९
जितपुरसिमरा उपमहानगरपालिकामा शिक्षक हाजिर गराउने विषयलाई लिएर नगर प्रमुख र वडा अध्यक्षबीच हात हालाहाल भएको छ। मंगलबार, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-२ का अध्यक्ष धन बहादुर श्रेष्ठ र नगर प्रमुख राजन पौडेलबीच विवाद चर्किएर हात हालाहालसम्म पुगेको हो। विवादको जड भने सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी शिक्षिका सीता अधिकारीलाई नगर प्रमुख पौडेलले हाजिर गराउन खोज्दा भएको थियो।