☰ open Loading... 29 January 2025|  

वेथिति

मध्यपहाडी राजमार्गमै राजनीति

मध्यपहाडी राजमार्गमै राजनीति

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १६:४०
आ–आफ्नो पायक पर्ने स्थानबाट सडक लैजाने दबाब बढेपछि राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको रेखांकनमै समस्या सिर्जना भएको छ । रेखांकनमा विवाद बढेपछि पश्चिम खण्डको दैलेख, जाजरकोट लगायतका जिल्लामा आयोजनाले गति लिन नसकेको हो । राष्ट्रिय यातायात नीति ०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पको रुपमा नेपालको मध्यपहाड हुँदै पूर्व–पश्चिम जोड्न सडक निर्माण गर्न योजना अनुरुप सरकारले आव ०६४- ६५ देखि पुष्पलाल (मध्
निदायाे नगरपालिका, सडककाे दुर्दशा तस्वीरमा हेर्नुहोस्

निदायाे नगरपालिका, सडककाे दुर्दशा तस्वीरमा हेर्नुहोस्

    प्रकाशित मितिः ५ भाद्र २०७३, आईतवार १६:५४
दैलेखको दोस्रो र कान्छो नगरपालिका दुल्लुको मुल सडकको अवस्था दयनिय बन्दा पनि सरोकारवाला निकाय तै चुप र मै चुपको अवस्थामा छन् । तल्लोडुङ्गेश्वर–दुल्लु हुँदै डाँडीमाडी जोड्ने सडक हिलाम्यबन्दा समेत सरोकारवाला पक्ष रमिते बनेका छन् ।   दुल्लु नगरपालिकाको पटागिनी चौकदेखि डाँडिमाडीसम्मको सडक खण्डमा खाल्डा र सडक हिलाम्मे बनेको छ । मुख्यगरी, असक्त बिरामी, सुत्केरी लगायत अन्य नागरिकलाई आवत जावतमा सास्ती हु
असारमा बाल्नुपर्ने बत्ती अझै बलेन्

असारमा बाल्नुपर्ने बत्ती अझै बलेन्

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १७:५२
असार समान्तमै बल्नुपर्ने सौर्य सडक बत्ती दैलेखमा साउन अन्तिम हप्ता लाग्न लादा समेत बाल्ने तयारी नै गरिएको छैन् । असार सकिन लाग्दा नगरपालिकाले उपभोक्तासंग १ करोडको कार्यक्रम सम्झौता गरेकै कारण काममा ढिलाई भएको हो । नारायण नगरपालिकाले सौर्य सडक बत्ती कार्यक्रमका लागि असार १५ गते उपभोक्ताहरुसंग सम्झौता गरेको थियो । स्थानीय विकास मन्त्रालयले जेष्ठको अन्तिममा सौर्य सडक बत्ती कार्यक्रम गर्नका लागि अख्
खानेपानी अायाेजना निर्माणमा चरम लापरवाही

खानेपानी अायाेजना निर्माणमा चरम लापरवाही

    प्रकाशित मितिः ३ भाद्र २०७३, शुक्रबार ०२:५८
जिल्लाका ग्रामिण क्षेत्रका जनताका लागि निर्माण गरिएका अधिकांश खानेपानी योजनाहरु बन्द भएका छन् । जनताका लागि सफा र सुरक्षित खानेपानी पुर्याउने उद्देश्यले निर्माण भएका अधिकांश योजनाहरु अहिले बन्द अवस्थामा छन् । जिल्लामा हाल सम्म ९ सय १० वटा खानेपानी योजना निर्माण सम्पन्न भएक छन । जसमा सम्पन्न भएका खानेपानी योजना मध्ये ४ सय २७ अर्थात ४८ प्रतिशत योजना बन्द अबस्थामा रहेको खानेपानी तथा सरसफाई डिभिजन का
बिरामीकाे अाैषधी नीजिलाइ वितरण

बिरामीकाे अाैषधी नीजिलाइ वितरण

    प्रकाशित मितिः १ भाद्र २०७३, बुधबार ०५:११
‘सर्पदंशको औषधि छैन’ भन्दै एक बिरामीलाई उपचार नगरी फिर्ता पठाएको जिल्ला अस्पताल, जाजरकोटले तिनै बिरामीको उपचारका लागि रुकुमको चौरजहारीस्थित एक सामुदायिक अस्पताललाई औषधि उपलब्ध गराएको तथ्य खुलेको छ । जिल्ला अस्पतालले औषधि लुकाएर बिरामीलाई अन्यत्रै रिफर गरेको खुलासा भएको हो । भेरीमालिका नगरपालिका–१ रावतगाउँका जसवीर परियारलाई तीन दिनअघि सर्पले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । तर, जि
पुल नबन्दा कर्णाली राजमार्गको विजोग

पुल नबन्दा कर्णाली राजमार्गको विजोग

    प्रकाशित मितिः २७ श्रावण २०७३, बिहीबार ०८:१२
दैलेख, २७ साउन । सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्लासम्म पुग्न दर्जनौ खहरे खोलाहरु पर्छन् । ती खहरे खोला नै कर्णाली राजमार्ग मुख्य बाधक भएका छन् । दर्जनौ खहरे खोला राजमार्गतिर फर्किएरपछि पिच नै तहस नहस पारेको छ । ती खहरेहरुमा पिसीसी बाहेक पुल निर्माण गरिएको छैन् । त्यसमा पनि अँझ पहिरो खस्ने उस्तै समस्या । कर्णाली राजमार्ग यात्रा गर्नेहरु कहिले पहिरो, कहिले हिलो त कहिले खोलानालाहरुमै रोकिदा दिक्
असारे विकास भ्याईनभ्याई, पूर्वाधारको रकममा वेथिती

असारे विकास भ्याईनभ्याई, पूर्वाधारको रकममा वेथिती

    प्रकाशित मितिः १८ असार २०७३, शनिबार ०३:०९
जिल्ला विकास समितिबाट संञ्चालित योजनाहरुमध्ये संसद निर्वाचन क्षेत्र, पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका योजनाहरुमा उपभोक्ता समितिले गुणस्तरहिन काम गरेको भेटिएको छ । सिहांसैन आठविसे क्याम्पस जोड्ने सडक आँखामा छारो हाल्ने गरी निर्माण गरिएको छ । अनुगमन समिति जाँदा सडक बगरमा परिणत भएको भेटाएको छ । सडकको नमुना नै नदेखेर अनुगमन समिति फर्किनु परेको थियो । उक्त सडकको लागि ७ लाख रकम विनियोजन गरिएक