सिम्ता गाउँपालिकाकाे हिउँदे सभा शुरू
प्रकाशित मितिः १६ माघ २०७४, मंगलवार १८:५१
सुर्खेत । सिम्ता गाउँपालिकाको हिउँदे सभा मंगलबारदेखि सुरु भएको छ । गाउँपालिकाको कार्यालय सिम्तामा सुरु भएको सभाले विभिन्न कार्यविधि तथा नियमावलीहरु पारित गर्ने सभाका सदस्य नेत्रलाल महत्तराले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले सभाको सञ्चालन गर्दै विभिन्न ऐन, नियमावली र कार्यविधि सभामा प्रस्तुत गरेका थिए । ४७ सदस्यीय सभाले विभिन्न कार्यविधिहरु पारित गरेको छ ।
पारित भएका ऐन,








