गाँउमा नयाँ घरहरु बनेपछि ……
प्रकाशित मितिः ५ श्रावण २०७३, बुधबार ०९:५६
पश्चिमनेपाल सम्वाददाता
दैलेख, ५ साउन ।
रातो माटोले लिपेको सफा, चिटिक्क घर । वरपर सरसफाई उस्तै । धेरै झुकिन्छन पनि । मुल घरकै आँगन तथा घरछेउमा प्रायजसो टिनले छाएको दुई तलासम्मका घरहरु । यहाँ पुग्ने जो कोहीलाई पनि दंग पर्छन ।
कस्का लागि अर्को घर बनेको होला ? धेरैको मनमा उत्सुक्ता जाग्नु स्वभाविक नै हो । भाईहरु छुट्टिएर अर्को घर बनाएछन् की भनेर सोच्छन् तर, होईन् ।
दैलेखको खड्कवाडा गाविसका क


