☰ open Loading... 28 November 2025|  

विकास

साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो

साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो

    प्रकाशित मितिः १९ पुष २०८१, शुक्रबार ०९:३८
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१–६२ मा स्थापना भई आव २०६२–६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो । आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१–८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ । सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते रू २५ अर्ब दुई करोड र २०
सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण

सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण

    प्रकाशित मितिः १३ पुष २०८१, शनिबार १२:५३
हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००/१३२ केभी सवस्टेशन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ। राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले हुम्ला र मुगु जिल्लामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा समाहित गराउन आवश्यक सवस्टेशन निर्माणका जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय हुम्लालाई अनुरोध गरेसँगै जिप्रका हुम्लाले उक्त जग्गा अधिग्रहण गर्न ल
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

    प्रकाशित मितिः ११ पुष २०८१, बिहीबार १०:२३
दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठी
दैलेखमा पेट्रोलियम अन्वेषण : दुई सय मिटर ड्रिलिङ मात्र बाँकी

दैलेखमा पेट्रोलियम अन्वेषण : दुई सय मिटर ड्रिलिङ मात्र बाँकी

    प्रकाशित मितिः ७ पुष २०८१, आईतवार ०९:५२
दैलेखमा पेट्रोलिययम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार शनिबारसम्म तीन हजार आठ सय मिटर ड्रिलिङको काम सम्पन्न भएको छ। अव दुई सय मिटर ड्रिलिङ बाँकी छ। दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेबाट पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ सुरु गरिएको थियो। खानी तथा भूगर्भ विभागका जियोलोजिष्ट प्रकाश लुइँटेलले पुस महिनाभित्र ड्रिल
कर्णालीका खानेपानी योजनाहरुमा मैले बजेट हाल्छु ः खानेपानी मन्त्री यादव

कर्णालीका खानेपानी योजनाहरुमा मैले बजेट हाल्छु ः खानेपानी मन्त्री यादव

    प्रकाशित मितिः १७ मंसिर २०८१, सोमबार १७:०९
सुर्खेतमा पुगेका संघिय खानेपानी मन्त्री प्रदीप यादवले डिपिआर भएका तर, बजेट अभावमा टेण्डर हुन बाँकी रहेका कर्णाली प्रदेशभरका खानेपानी योजनाहरुमा बजेट सुनिश्चितता गरेर टेण्डर प्रकृयामा अघि बढाईने बताएका छन् । उनले भौगोलिक रुपमा विकट भएको कर्णालीमा खानेपानी समस्या समाधान गर्न लागि डिपिआर भएका योजनाहरु कार्यान्वयनमा लैजाने बताएका हुन् । सुर्खेतमा आयोजित ग्रामीण खानेपानी सेवा सहायता केन्द्रक
सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने तयारीमा

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने तयारीमा

    प्रकाशित मितिः १५ मंसिर २०८१, शनिबार ०९:२९
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ। काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट छ। आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको थियो। परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी शनिबारसम्ममा आयोजनाबाट उत्पादित विद्युत् राष्ट
पंचकोशी तिर्थस्थलमा बने कलात्मक धाराहरु

पंचकोशी तिर्थस्थलमा बने कलात्मक धाराहरु

    प्रकाशित मितिः १२ मंसिर २०८१, बुधबार ०९:२४
दैलेखको धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोशीमा प्रदेश सरकारबाट कलात्मक धाराहरू बनाइएका छन्। तीर्थयात्रुलाई नुहाउन सजिलो होस् भनेर प्रदेश सरकारबाट बृहत् खानेपानी योजनाबाट कलात्मक धारा बनाइएका हुन्। पञ्चकोशी क्षेत्रको श्रीस्थान, पादुका, धुलेश्वर कोटिला, नाविस्थान र तल्लो डुंगेश्वरमा गरेर ६ स्थानमा धारा बनेका हुन्। श्रीस्थानमा धारा निर्माण चरणमा भए पनि अन्य स्थानमा बनिसकेको जनाइएको छ। श्रीस्थानबाहेक
प्रमुख नहुँदा १७३ योजना कार्यान्वयनमा समस्या

प्रमुख नहुँदा १७३ योजना कार्यान्वयनमा समस्या

    प्रकाशित मितिः ९ मंसिर २०८१, आईतवार ११:२२
शहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतले समयमै काम सुरु गरिदिएको भए अहिले कर्णालीका १७३ पूर्वाधार योजनाहरू ठेक्का प्रक्रिया सकिएर कार्यान्वयनमा गइसकेका हुन्थे। कर्णालीका १० जिल्लाका लागि छुटाइएको दुई अर्ब ६८ करोड ९४ लाख रुपैयाँबाट झोलुङ्गे पुल, वैकल्पिक सहायक राजमार्ग, सडक पूर्वाधार, कर्णाली समृद्धि कार्यक्रम र अन्तर्गत जिल्ला जोड्ने सडक योजनाहरूमा काम सुरु
पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

    प्रकाशित मितिः १ मंसिर २०८१, शनिबार ०८:४१
दैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए । चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भएनभएको पत्ता लाग्न
टिकापुरमा ३८ वर्षपछि विमान उडान अब कहिले हुन्छ नियमित उडान ?

टिकापुरमा ३८ वर्षपछि विमान उडान अब कहिले हुन्छ नियमित उडान ?

    प्रकाशित मितिः १२ कार्तिक २०८१, सोमबार १८:५२
कैलालीको टिकापुरमा सोमबार विमान परीक्षण उडान गरिएको छ। टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ। सोमबार टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको ढल् ब्द्यग् नं र तारा एयरको ढल्रब्भ्ख् नं को विमान परीक्षण उडान गरिएको हो। संस्कृती प्रयटन तथा नागरिक उडड्यनराज्यमन्त्री अरुणकुमार चौधरीले तिहार लगत्तै नियमित विमान सञ्चालन गर