सुर्खेत बस दुर्घटनामा २१ जना घाइते (नाम/ठेगानासहित)
प्रकाशित मितिः ७ जेष्ठ २०८१, सोमबार २१:३७
सोमबार दिउँसो वीरेन्द्रनगरदेखि उत्तरी क्षेत्र कटकुवा क्षेत्रमा भएको मिनी बस दुर्घटनामा परी २१ जना घाइतेको पूर्ण विवरण ।
यी हुन् घाइतेहरू
जगत थापा (दैलेख, दुल्लु–१३)
कमला सुनार (दैलेख, दुल्लु–१३)
मोहन थापा (दैलेख, डुङ्गेश्वर–७)
माया खत्री (दैलेख, दुल्लु– ११)
प्रदीप थापा (दैलेख, दुल्लु– १०)
दुर्गा शाही (दैलेख, दुल्लु– ११)
रेजिना कार्की (दैलेख, दुल्लु ११)
थिरबहादुर थापा (द