☰ open Loading... 18 November 2024|  

उपनिर्वाचन

प्रमोद गायनदेखी अभिनयसम्म

प्रमोद गायनदेखी अभिनयसम्म

    प्रकाशित मितिः २२ माघ २०७६, बुधबार ११:३६
दैलेख,  २९ वर्षया प्रमोद डिजी नेपालगंजका चर्चित गायक हुन् । नेपालगंज उपमहानगरपालिका १२ मेलासपुर घर भएका डिजीले थुप्रै गितमा गाएका छन् । उनी संचारकर्मी भएकाले पश्चिममा रेडियोमा उनको नाम नसुन्ने कमै छन् । पछिल्लो समय उनले गितसंगै अभियन समेत थालेका छन् । २६ वटा गाएका प्रमोदले थुप्रै गितमा अभिनय गरेर आफुहरुलाई स्थापित गर्न थालेका छन् । त्यस्तै ४ वटा फिल्मको गित स्वर दिईसकेका छन् । उनले विशेष गरि आधुनि
महोत्सव हेर्न, लोहोरे किनारमा ५ हजार बढी दर्शकले भरिए

महोत्सव हेर्न, लोहोरे किनारमा ५ हजार बढी दर्शकले भरिए

    प्रकाशित मितिः १६ माघ २०७६, बिहीबार २१:१८
दैलेख । दैलेखको डुंगेश्वरस्थित लोहोरे खोला किनारमा जारी डुङ्गेश्वर पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ को दोस्रो दिन ५ हजारभन्दा बढी दर्शकको सहभागी रहेको थियो । बजारमा मेला पनि लाग्ने भएकाले दर्शकको उपस्थिति बढेको महोत्सव आयोजकले जनाएको छ । महोत्सवमा कृष्ण झजन, हुड्के नाच र देउडा गित तथा नाच देखाईएको थियो । ‘स्थानिय कला संस्कृतिको संरक्षण गरौँ, डुङ्गेश्वर पर्यटन महोत्सव सफल पारौँ’ भन्ने मुल नार
विराज बाघ कि मुसा ?

विराज बाघ कि मुसा ?

    प्रकाशित मितिः २६ पुष २०७६, शनिबार १२:१४
उपाधि, पदवी, सम्मान दिनमा हामी नेपाली सिपालु छौँ। मान्छेले उपाधि पाउने काम गरोस्, नगरोस्, हामीलाई उसलाई महान् देखाउने हतार हुन्छ। फिल्मको हकमा चाहिँ यो काम अवार्ड समारोहमा हुन्छ वा फिल्मको गीत या ट्रेलर सार्वजनिक कार्यक्रममा। जस्तो कि, ‘क्याप्टेन’ ट्रेलर सार्वजनिक समारोहमा उद्घोषकले अनमोल केसीलाई स्टेजमा बोलाउने क्रममा मेगास्टार भनिदिए। कार्यक्रम सकिएपछि अनमोल मेगास्टार हुन् कि हैनन् भन्ने चर्चा

आनाको फिल्म कहिले ?

    प्रकाशित मितिः २६ पुष २०७६, शनिबार १२:१३
आना शर्माले पहिलो फिल्मबाटै राम्रो फ्यान फलोइङ कमाएकी थिइन्। अनमोल केसीको अपोजिटमा ‘जेरी’बाट डेब्यू गरेकी उनलाई धेरैले अरबी घोडा मानेका थिए। तर, आनाले भने रेस कोर्स नै छाड्ने संकेत गरेकी छिन्। ‘जेरी’ पछि ‘ग्याङस्टर ब्लुज’मा देखिएकी आना गत साल अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमान्डू’मा देखिएकी थिइन्। अंग्रेजी भाषामा बनाइएको यो फिल्मलाई नेपालीमा डब गरी हलमा चलाइएको थियो। फिल्मयता आनाले नयाँ फिल्म सा

देखावटी मित्रता

    प्रकाशित मितिः २६ पुष २०७६, शनिबार १२:१२
भुवन केसी र राजेश हमालको बीचमा अघोषित शीतयुद्ध छ। राजेश आफूलाई महानायक ठान्ने तर अरूले माने पनि भुवन केसी उनलाई महानायक नमान्ने। त्यसैले भुवन अनौपचारिक कुराकानीमा हरबखत राजेशलाई महानायक भनेर गिज्याइरहन्छन्।  केही समयअघिसम्म त भुवन राजेश आउने कार्यक्रममा पाइलै हाल्दैनथे। तर ‘क्याप्टेन’ फिल्मको प्रचारप्रसारताका भुवनले त्यो दुश्मनी बिर्सिए। राजेशले चलाउने ‘को बन्छ करोडपति’मा भुवन छोरा अनमोललाई समेत
गुराँसेमा चम्किइन् माेडल तारा

गुराँसेमा चम्किइन् माेडल तारा

    प्रकाशित मितिः २२ पुष २०७६, मंगलवार १८:५६
सुशील खड्का सुर्खेत । बर्दियाका गेरुवा गाउँपालिका-५ गाेविनपुरमा जन्मिएकी माेडल तारा बुढा उमेरले २० वर्षकी भइन् । सानैदेखी नृत्यमा रुचि राख्ने बुढा छोटो समयमै आफुलाई मोडलिङमा स्थापित भइसकेकी छन् । मध्यपश्चिम क्याम्पस नेपालगञ्ज विएडमा अध्ययनरत ताराले तीन अाेटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् । पढाईको सिलशिलामा नेपालगंज अाएछि तारा मोडलिङ क्षेत्रमा आफुलाई चिनाउन म्यूजिक भिडियोमा अभिनय गर्न थाल
सीएल शर्माको थारु गीत ‘हेल्का बुरैलो’ को चर्चा (भिडियो)

सीएल शर्माको थारु गीत ‘हेल्का बुरैलो’ को चर्चा (भिडियो)

    प्रकाशित मितिः १७ पुष २०७६, बिहीबार ०९:३१
काठमाडौँ ।  थारु गीत ‘हेल्का बुरैलो’ रिलिज भएसँगै यसको चर्चा सुरु भएको छ । बाँके र बर्दियाका बिभिन्न स्थानमा छायांकन गरिएको  थारु गीत ‘हेल्का बुरैलो’मा गायक सीएल शर्माको शब्द तथा संगीत रहेको छ । जसमा पछिल्लो समय थारु गीतका ब्यस्त मोडल देब दास र नब कलाकार नबिना थारुले अभिनय रहेको छ । गीतको छायांकन आर के सी का प्रबन्ध निर्देशक रामु चौधरीले गरका हुन् ।नवराज शुबेदीको निर्देशनमा बर्दियाको बढैयातालमा
थारु भाषाको हेल्का बुरैली सार्वजनिक

थारु भाषाको हेल्का बुरैली सार्वजनिक

    प्रकाशित मितिः २९ मंसिर २०७६, आईतवार १६:३२
बिभिन्न बिधाका गीत होस वा बिभिन्न भाषीका गीतहरु जुनसुकै क्षेत्रमा बस्ने नेपाली होस । पछिल्लो समय सबै खाले गीतहरु बजारमा आएका छन र मनपनि पराइएका छन । र सबैको चाँसो राम्रो र उत्कृष्ट गीतहरुमा जान थालेको छ । साथै राम्रो चर्चा बटुल्न पनि सफल भएका छन् । त्यसै क्रममा नेपाली भाषीका बिभिन्न बिधाका गीतहरुमा निर्देशन गरीसकेका नवराज शुबेदीको निर्देशनमा थारु भाषाको हेल्का बुरैली भन्ने बोलको गीत आर के सी यु

मिस वर्ल्ड २०१९ बनिन् जमैकाकी सुन्दरी

    प्रकाशित मितिः २९ मंसिर २०७६, आईतवार १२:३५
लण्डन । बेलायतमा सम्पन्न भएको मिस वर्ल्डको विजेता जमैकाकी २३ वर्षीया सुन्दरी टोनी आना सिह बनेकी छन् । उनलाई पहिलाकी मिस वर्ल्ड मेक्सिकोकी भानेस्सा पोन्सले क्राउन लगाइदिएकी थिइन् । यसैगरी फस्ट रनर अपमा फ्रान्सकी सुन्दरी ओफले मेजिनो र सेकेन्ड रनर अपमा भारतकी सुन्दरी सुमन राव बनेका छन् । यसअघि विविध विधामा  टप ४० मा पर्न सफल उनी अन्ततः मल्टिमिडिया अवार्ड विजेता बनी टप १२ मा पर्न सफल भएकी हुन् । ६९
गीतमा लगानी ‘बालुवामा पानी’

गीतमा लगानी ‘बालुवामा पानी’

    प्रकाशित मितिः २८ मंसिर २०७६, शनिबार ११:३८
नेपाली चलचित्रमा अधिकांश लगानी डुबिरहेको छ भन्दै ठूलै हल्लीखल्ली हुन्छ । निर्माता तथा निर्देशकहरु गुनासो गरिरहन्छन् । साता, महिना अनि वर्षको घाटा कति ? फेसबुकलगायत सामाजिक सञ्जालमै भए पनि हिसाबकिताब आइरहन्छ । कलाकार तथा निर्माता निर्मल शर्माको फेसबुक हेरेमात्रै पुग्छ । अघिल्लो महिना उनले लेखेको एउटा स्टाटस : विगत २३ वर्षदेखि तनमनले आवद्ध भएको यो चलचित्र नगरीमा धेरै समयदेखि हरेक महिना निर्माताहरुक