☰ open Loading... 15 September 2025|  

देश

घुस लिएको अभियोगमा महतोविरुद्ध मुद्दा दायर

    प्रकाशित मितिः १७ आश्विन २०८०, बुधबार १२:०१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यरत फोरमेन बिर्जुकुमार महतोविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता भोला दाहालका अनुसार एक उद्योगमा विद्युतको क्षमतामा वृद्धि गरिदिएबापत महतोलाई सेवाग्राहीसँग रु २५ हजार घुस माग गरिरहेको अवस्थामा गत भदौ १९ गते पक्राउ गरिएको थियो। आयोगका अनुसार आरोपी महतोलाई बिगोबमोजिम का

रिगललाई आममाफी दिएको विरोधमा माइतीघरमा अनशन

    प्रकाशित मितिः १७ आश्विन २०८०, बुधबार ११:५०
बाँकेका योगराज ढकाल (रिगल) लाई आममाफी दिएको विरोधमा भारती मानन्धरले अनशन सुरू गरेकी छन्। श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन्। भारतीले बुधबार बिहानदेखि माइतीघर मण्डलमा अनशन सुरू गरेकी हुन्। उनले श्रीमानको हत्या गर्नेलाई पुन: जेलमा पठाउनुपर्ने बताइन्। ‘हत्यारालाई फेर
बझाङ भूकम्प: एक जनाको मृत्यु, १ सय ३५ घर भत्किए

बझाङ भूकम्प: एक जनाको मृत्यु, १ सय ३५ घर भत्किए

    प्रकाशित मितिः १७ आश्विन २०८०, बुधबार ११:२५
बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो। बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। प्रह

आज देशैभर हल्का देखि भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः १७ आश्विन २०८०, बुधबार १०:४१
हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी
भुकम्पको डरले  मनिषाले चौरमा बच्चा जन्माइन्

भुकम्पको डरले मनिषाले चौरमा बच्चा जन्माइन्

    प्रकाशित मितिः १६ आश्विन २०८०, मंगलवार १७:०१
भूकम्पपछि बझाङमा एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराइएको छ । जिल्लालाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको चौरमा लगेर सुत्केरी गराइएको हो । अस्पतालका डाक्टर इन्द्र शाहका अनुसार तलकोट गाउँपालिका १ गोथीचौरकी २० वर्षीय मनिषा ऐडीले ३: २५ मिनेटमा बच्चालाई जन्म दिएकी हुन् । नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिएक
बझाङका सीडीओ भन्छन्–भूकम्पबाट भएको क्षतिबारे विवरण लिने क्रममा छौँ

बझाङका सीडीओ भन्छन्–भूकम्पबाट भएको क्षतिबारे विवरण लिने क्रममा छौँ

    प्रकाशित मितिः १६ आश्विन २०८०, मंगलवार १६:५१
बझाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायण पाण्डेयले आफूहरु भूम्कपबाट भएको क्षतिबारे विवरण लिने क्रममा रहेको बताएका छन् । मंगलबार दिउँसो ३ बजेर ६ मिनेट बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । प्रमुख जिल्ला अधिकारी पाण्डेयले अहिलेसम्म मानवीय क्षति भएकोबारे औपचारिक जानकारी नरहेको बताए । ‘खोड्पे-चैनपुर सडकको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ को कचरी खोलामा सुख्खा पहिरो

हिन्दुसमाजको शान्तिपूर्ण र्‍यालीमा जिहादी आक्रमण दुर्भाग्यपूर्ण : अभियान

    प्रकाशित मितिः १६ आश्विन २०८०, मंगलवार १६:२८
नेपालगन्जमा ओमकार परिवारले आयोजना गरेको शान्तिपूर्ण र्‍यालीमा गरिएको जिहादी आक्रमणप्रति राष्ट्रिय एकता अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अभियानका संयोजक विनय यादवले मंगलबार एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘यो घटनालाई हामी लाजमर्दो, दुर्भाग्यपूर्ण र घृणित मान्दछौं । यो हाम्रो लोकतान्त्रिक मूल्यमान्यता र सामाजिक एकतामाथिको ठाडो प्रहार हो ।’ यस घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडाभ

राप्रपाका दुई नेता निलम्बित

    प्रकाशित मितिः १६ आश्विन २०८०, मंगलवार ०९:३४
राप्रपाले दुई नेतालाई निलम्बन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले झापाका केन्द्रीय सदस्य नवराज पनेरु (राजु) र मोरङ्ग जिल्ला‌ कार्यसमितिका पूर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गर्ने निर्णय गरेको हो । पार्टीको हित र स्वार्थमा‌ आघात पुग्ने गरी अनुशासनहीन कार्य गरेकाले अनुशासन समितिको सिफारिस बमोजिम उनीहरुलाई निलम्बन गरिएको प्रवक्

अख्तियारमा एक वर्षमा झण्डै २१ हजार उजुरी

    प्रकाशित मितिः १६ आश्विन २०८०, मंगलवार ०९:१७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९–८० मा विभिन्न माध्यमबाट भष्टाचारसम्बन्धी कूल २० हजार ९०५ उजुरीहरू प्राप्त भएको जनाएको छ । साथै, अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ७ हजार १६२ उजुरीहरू सहित कारबाही गर्नुपर्ने उजुरीहरू २८ हजार ६७ वटा रहेको प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्‍घीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित ३५.

गौशालामा चक्कु प्रहार

    प्रकाशित मितिः १५ आश्विन २०८०, सोमबार १३:१२
काठमाडौंको गौशालामा एक जना व्यक्तिमाथि चक्कु प्रहार भएको छ। काठमाडौं प्रहरी प्रवक्ता (एसपी) कुमुद ढुंगेलले गौशालामा डाइग्नोसिस सञ्चालक साजन हुसेनमाथि चक्कु प्रहार भएको जानकारी दिए। ढुंगेलका अनुसार चक्कु प्रहार गर्ने व्यक्तिको खोजि भइरहेको छ। घटना स्थलबाट पेस्तोल बरामद भएको उनले जानकारी दिए।