☰ open Loading... 15 September 2025|  

देश

पुर्जा नहुँदा १६१ परिवारले पाएनन् मुआब्जा

पुर्जा नहुँदा १६१ परिवारले पाएनन् मुआब्जा

    प्रकाशित मितिः ३१ भाद्र २०८०, आईतवार १३:०५
भेरीगंगा नगरपालिका ८ का करवीर शाहीको भेरी किनारमा २४ रोपनी जमिन छ । वर्षौंदेखि जोतभोग गर्दै आएको उक्त जमिनको स्थायी पुर्जा उनीसँग छैन । भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सञ्चालनमा छ । भेरी नदीमा बाँध बाँधेर चिप्लेबाट बाह्र दशमलव दुई

सरकारी अस्पतालको सेवा आज बन्द

    प्रकाशित मितिः ३१ भाद्र २०८०, आईतवार ०७:१०
नेपाल चिकित्सक संघले आइतबार (आज) देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको छ । मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा संघले आज आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको हो । यही भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले शनिबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । घट
एक महिनामा चिनीको  मूल्य बढाइयो

एक महिनामा चिनीको मूल्य बढाइयो

    प्रकाशित मितिः ३० भाद्र २०८०, शनिबार २१:१२
चिनीका होलसेल बिक्रेताहरूले सिन्डिकेट कायम गरी प्रतिकिलो मूल्य नै १० रुपैयाँ बढाएपछि उपभोक्ता मूल्य पनि सोहीअनुसार वृद्धि भएको छ । केही दिनअघिसम्म प्रतिकिलो १ सय २० रुपैयाँ रहेको चिनीको बजार मूल्य अहिले १ सय ३० रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघले जानकारी दिएको छ । ‘२७ भदौमा चिनीको होलसेल मूल्य प्रतिकिलो १ सय १७ रुपैयाँ थियो, त्यसलाई होलसेलरहरूले १२७ रुपैयाँ पुर्‍याएका छन्,’ संघका सहकोषाध्

पूर्णबहादुर खड्का कार्यवाहक प्रधानमन्त्री

    प्रकाशित मितिः ३० भाद्र २०८०, शनिबार १८:२७
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का कार्यवाहक प्रधानमन्त्री भएका छन्। शनिबार साँझ ६ बजे कतार एयरवेजमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्युयोर्क प्रस्थान गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।
चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

    प्रकाशित मितिः २८ भाद्र २०८०, बिहीबार २१:२०
दैलेख ः दैलेखको महावु गाउँपालिका–१ खरिगैरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार साँझ परेको चट्याङ लागेर महाबु गाउँपालिका–१ खरिगैरा वस्ने ४२ वर्षिया भूमिसरा खत्रीको मृत्यु भएको हो । चट्याङ लागेर घाईते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक शिव विष्टले बताए । चट्याङ लागेर अन्दाजी १६ जना घाईते भएका प्रहरीले जनाएको
छोरा कुरिरहेका बा !

छोरा कुरिरहेका बा !

    प्रकाशित मितिः २८ भाद्र २०८०, बिहीबार १७:३७
आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुबालाई भेट्न नसक्नेले भने फोन तथा श्रव्यदृश्य फोनका माध्यमबाट बुबाको मुख हेर्ने गर्छन् । आजको दिन आफ्ना छोराछोरीसँगै होउन् भन्ने हरेक बाआमालाई हुन्छ । बागलुङको बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ७० वर्षीय केशवराज पाठकलाई पनि त्यस्तै लागेको थियो । तर उनी चाहेर पनि
भाइरल बन्दै खोकी र ज्वरो

भाइरल बन्दै खोकी र ज्वरो

    प्रकाशित मितिः २८ भाद्र २०८०, बिहीबार ११:२९
अस्पतालमा खोकी र ज्वरोको सिकायत लिएर आउने बिरामी बढिरहेका छन्। तर उनीहरूमा के कारणले खोकी र ज्वरोको समस्या देखिएको भन्ने यकिन हुन नसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। वीर अस्पतालमा दुई सातादेखि ज्वरो र खोकीका बिरामी आउने क्रम बढेको तर परीक्षण गर्दा कारण यकिन हुन नसकेको मेडिसिन विभागका डा.ध्रुव गैरेले बताए। डा. गैरेका अनुसार धेरैजसो बिरामीमा डेंगी पोजेटिभमा जस्तो जिउ दुख्ने, टाउको दुख्ने
रुकुम पूर्वको सदरमुकाम रुकुमकोट कायम, देउवा सरकारको निर्णय खारेज

रुकुम पूर्वको सदरमुकाम रुकुमकोट कायम, देउवा सरकारको निर्णय खारेज

    प्रकाशित मितिः २८ भाद्र २०८०, बिहीबार ०५:२०
रुकुम । रुकुम पूर्वको सदरमुकाम रुकुमकोट कायम भएको छ । आज बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले रुकुमकोटमै जिल्ला सदरमुकाम कायम गरेको हो । प्रधानान्यायधिश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरीप्रशाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह रावतको इजलासले जिल्ला सदरमुकाम रुकुमकोट कायम गरेको हो । विसं २०७४ माघ ११ गते तत्कालीन शेरबहादुर देउवा सरकारले रुकुम पूर्वको सदरमु

करणी मुद्दामा सिद्धबाबालाई सफाइ

    प्रकाशित मितिः २७ भाद्र २०८०, बुधबार २०:२०
जिल्ला अदालत सुनसरीले आफ्नै अनुयायीमाथि जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरीलाई सफाइ दिएको छ । बुधबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो । विवादापद धर्मगुरु गिरीमाथि चतरास्थित आश्रममा काठमाडौंबाट आएकी महिला अनुयायीमाथि २०७६ कात्तिक ३ गते करणी गरेको आरोप थियो । २०७६ मंसिर ११ गते महिला अनुयायीले जिल्ला प्रहरी क
एक वर्षमा दुई हजार प्रहरी कारबाहीमा

एक वर्षमा दुई हजार प्रहरी कारबाहीमा

    प्रकाशित मितिः २६ भाद्र २०८०, मंगलवार २२:००
सहकर्मीलाई यौन दुर्व्यवहार गर्नेदेखि तस्करलाई सघाएकोसम्मका अभियोगमा गत आर्थिक वर्ष ०७९/८० मा दुई हजार २५ प्रहरी कारबाहीमा परेका छन् । कारबाहीको यो दर अघिल्लो वर्षको तुलनामा नौ प्रतिशतले धेरै हो । ०७८/७९ मा एक हजार आठ सय ६० प्रहरी कारबाहीमा परेका थिए । कारबाही भोग्ने २४ जना अधिकृत तहका छन् भने बाँकी जुनियर अधिकृत र तल्लो दर्जाका छन् । एक वर्षको अवधिमा एक एसएसपी, तीन एसपी, पाँच डिएसपी र १५ इन्स्