☰ open Loading... 22 November 2025|  

देश

आज महानवमी, यसकारण छ विशेष ?

आज महानवमी, यसकारण छ विशेष ?

    प्रकाशित मितिः ६ कार्तिक २०८०, सोमबार ०८:१४
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले
सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

    प्रकाशित मितिः ४ कार्तिक २०८०, शनिबार २१:५४
सुनको मूल्यले लगातार नयाँ उचाइ कायम गर्दै गएको छ । दशैं अगाडिको अन्तिम दिन शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको हो । शुक्रबार छापावाल सुन तोलाको १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ । बिहीबार प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले शुक्रबार अर्को रेकर्ड बनाएको हो ।

ऋण काढेर दसैँ मनाउँदै चेपाङ समुदाय

    प्रकाशित मितिः ४ कार्तिक २०८०, शनिबार ०८:२७
जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको छ। कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन्। यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन। गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन्। इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बता
आज घरघरमा फूलपाती भित्र्याइँदै

आज घरघरमा फूलपाती भित्र्याइँदै

    प्रकाशित मितिः ४ कार्तिक २०८०, शनिबार ०८:२५
आज बडा दसैँको सातौं दिन अर्थात् फूलपाती। आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ। नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाक
आज नवरात्रको छैटौँ दिन

आज नवरात्रको छैटौँ दिन

    प्रकाशित मितिः ३ कार्तिक २०८०, शुक्रबार ०९:२५
दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ ।
आज दसैंको पाँचौं दिन

आज दसैंको पाँचौं दिन

    प्रकाशित मितिः २ कार्तिक २०८०, बिहीबार १२:२३
आज दसैंको पाँचौं दिन दसैंघरसहित पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। हरेक वर्ष असोज शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहे अनुसार आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन लागिएको छ। घटस

कवाडीमा पालिकै पिच्छे कर

    प्रकाशित मितिः ३० आश्विन २०८०, मंगलवार ०६:३६
एक साता अघि प्रिन्स जैसवाल कवाडी सामान ल्याउन दमौली पुगेका थिए। सामान ल्याउने क्रममा दमौलीबाट ११ किलोमिटर अगाडि छिर्कनेमा नगरपालिकाले निकासी कर काट्यो। भ्याट बिल सहित सामान ल्याएका जैसवाललाई तौल नगरी प्रतिकिलो २ रुपैयाँ २६ पैसाका दरले कर काटियो। १० टन ७० किलो सामान ल्याएका उनलाई ठेकेदारले १४ टनको कर लिएका थिए। ‘बिजुलीको पावर हाउसमा सामान लिन गएको थिए। त्यहाँ जोख्ने कुरा थिएन्। मैले १० टनको कर क
वीरेन्द्रनगरमा छेडाको माछा

वीरेन्द्रनगरमा छेडाको माछा

    प्रकाशित मितिः २७ आश्विन २०८०, शनिबार ०७:३२
वीरेन्द्रनगरका विभिन्न चोकमा सुकाएको माछा बेच्न जाजरकोटबाट आएका वीरबहादुर थापा भेटिन्छन्। गाउँमै माछा बिक्रि हुने भए पनि मुल्य राम्रो पाइएला भनेर वीरबहादुर डोकोभरि माछा बोकेर वीरेन्द्रनगर आउने गरेका हुन्। त्यसमा पनि छेडा खोलाको माछा जाजरकोट, रुकुम, सल्यान र सुर्खेतमा खुबै मिठो भनेर चर्चा छ। वीरबहादुर त्यही छेडा खोलको माछा लिएर बेच्न वीरेन्द्रनगरसम्म पुग्छन्। धेरै वर्षदेखि उनी माछा बिक्रि गर्न व
सहकारी अवस्था बेहाल ः पासबुकमा पैसा छ, बचतकर्ताको हात रित्तै

सहकारी अवस्था बेहाल ः पासबुकमा पैसा छ, बचतकर्ताको हात रित्तै

    प्रकाशित मितिः २४ आश्विन २०८०, बुधबार १२:३७
सहकारीमा थोरै-थोरै बचत गर्दै जाँदा ११ लाख रुपैयाँ नाघेको पासबुक देख्दा कुन्दनकुमार साहलाई बेग्लै आत्मविश्वास आउँथ्यो। बचत गरेर आफ्नै सुरक्षा गरिएछ भन्ने उनलाई लाग्थ्यो। तर, जब उनी र उनीजस्तै बचतकर्ताहरूले जम्मा गरेको करोडौं रकममाथि सहकारीका सञ्चालकहरूले मनोमानी गरेको देखियो, साहजस्ता सयौं बचतकर्ता यतिबेला आफ्नो रकम डुबेको निष्कर्षमा पुगेका छन्। विराटनगर-७ मा रहेको माछापुच्छ्रे बचत तथा ऋण सहक

सशस्त्र प्रहरीद्वारा चाडपर्व लक्षित १ सय २२ हेल्प र ३३ हेल्थ डेस्क स्थापना

    प्रकाशित मितिः २३ आश्विन २०८०, मंगलवार २०:३१
चाडपर्वलाई लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेको छ । भारततर्फको सीमावर्ती इलाकामा १ सय २० स्थानमा र चीनतर्फ २ स्थानमा सहायता कक्ष राखिएको छ भने स्वास्थ्य कक्ष भारततर्फ ३० स्थानमा र चीनतर्फ ३ स्थानमा राखिएको छ । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवग