☰ open Loading... 6 November 2025|  

देश

मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित

मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित

    प्रकाशित मितिः ११ जेष्ठ २०८२, आईतवार १०:४०
मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका छन्। फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन्। वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताए। किराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको उनको भनाइ छ। 'यस वर्ष पनि मकैमा फ
दुई लाख नजिक पुग्दै सुनको मुल्य

दुई लाख नजिक पुग्दै सुनको मुल्य

    प्रकाशित मितिः ११ जेष्ठ २०८२, आईतवार १०:३८
नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार छापावाल सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेर १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको मूल्यसँग बराबर हो।
आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

    प्रकाशित मितिः ११ जेष्ठ २०८२, आईतवार ०६:४५
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का व
आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    प्रकाशित मितिः १० जेष्ठ २०८२, शनिबार ०७:२५
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

    प्रकाशित मितिः ९ जेष्ठ २०८२, शुक्रबार ०६:२२
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहा
बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प

बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प

    प्रकाशित मितिः ९ जेष्ठ २०८२, शुक्रबार ०६:१९
बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ । आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए ।
सुन तोलामा एक लाख ९१ हजार ५०० कायम

सुन तोलामा एक लाख ९१ हजार ५०० कायम

    प्रकाशित मितिः ८ जेष्ठ २०८२, बिहीबार १०:४९
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको हो। आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ। चाँदी पनि तोलामा रु ३५ ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ५०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २५ मा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बज
अध्यागमनसहित थप ३ ठाउँमा अख्तियारको छापा

अध्यागमनसहित थप ३ ठाउँमा अख्तियारको छापा

    प्रकाशित मितिः ८ जेष्ठ २०८२, बिहीबार ०६:३७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसँगै थप ३ ठाउँमा छापा मारेको छ । ट्राभल एजेन्सी र एउटा मेनपावर सञ्चालकको कार्यालयमा छापा मारेर कागजात र ‘डिभाइस’ जफत गरिएको अख्तियारका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । बिचौलियासँग मिलेर भिजिट भिसामा विदेश जानेहरूबाट रकम असुल्ने गरेको आरोपमा नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्
आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

    प्रकाशित मितिः ८ जेष्ठ २०८२, बिहीबार ०६:३५
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी, गण्ड
यार्सा टिप्न गएका बोहोराको लेक लागेर मृत्यु

यार्सा टिप्न गएका बोहोराको लेक लागेर मृत्यु

    प्रकाशित मितिः ८ जेष्ठ २०८२, बिहीबार ०६:३१
जुम्लामा लेक लागेर एक जनाको मृत्यु भएको छ। जुम्लाको गुठिचौर गाउँपालिका-१ मणि गाउँका ३५ वर्षका भीमबहादुर बोहोराको मृत्यु भएको हो। गाउँपालिका-१ का वडाध्यक्ष अर्जुनकुमार महताराका अनुसार यार्सा सङ्कलन गर्न डोल्पाको जगदुल्ला गाउँपालिका-१ मा पर्ने जगदुल्ला मध्यवर्ती पाटन पुगेका बोहोराको बुधबार मृत्यु भएको हो। बोहोरालाई तीनजना साथीहरूले घर ल्याउँदै गर्दा जुम्लाको सिमाना पर्ने भित्र खाेलाकाे लेकमा उ