☰ open Loading... 6 November 2025|  

देश

राजस्व चुहावट कसुरमा डेढ करोड माग दाबीसहित दुईविरुद्ध मुद्दा दायर

राजस्व चुहावट कसुरमा डेढ करोड माग दाबीसहित दुईविरुद्ध मुद्दा दायर

    प्रकाशित मितिः २ जेष्ठ २०८२, शुक्रबार ११:४७
राजस्व अनुसन्धान विभागले राजस्व चुहावट सम्बन्धी कसुरमा शुभलक्ष्मी अटो लिंक प्रालिका प्रोप्राइटर जगन्नाथ खनाल र दधिराम खरेलविरुद्ध मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत राजस्व चुहावट सम्बन्धी कसुरमा अनुसन्धान पूरा गरी विभागले उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको जनाएको छ । विभागका अनुसार खनाल र खरलेलाई ७२ लाख ११ हजार ३ सय रुपैयाँ बिगो र शतप्रतिशत जरिबाना
५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ

५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ

    प्रकाशित मितिः २ जेष्ठ २०८२, शुक्रबार ११:३६
सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित पक्राउ परेका छन् । महोत्तरीको भंगहा नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४२ वर्षीय सन्तोष कुमार यादवलाई प्रहरीले ५ लाख ७० हजार घुससहित पक्राउ गरेको हो । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित एक रेस्टुरेन्टबाट उनलाई घुससहित बिहीबार पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले
घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

    प्रकाशित मितिः १ जेष्ठ २०८२, बिहीबार २१:०९
नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बिहीबार (आज) मध्य रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ।
कालिकोटको पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, निमित्त प्रशासकीय अधिकृत, वडाध्यक्ष, इन्जिनियर, सबइन्जिनियरदेखि उपभोक्ता समितिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर

कालिकोटको पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, निमित्त प्रशासकीय अधिकृत, वडाध्यक्ष, इन्जिनियर, सबइन्जिनियरदेखि उपभोक्ता समितिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर

    प्रकाशित मितिः ३१ बैशाख २०८२, बुधबार १९:१३
अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले कालिकोटको पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, निमित्त प्रशासकीय अधिकृत, वडाध्यक्ष, इन्जिनियर, सबइन्जिनियरदेखि उपभोक्ता समितिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गरेको छ । आयोगले गाउँपालिका तत्कालीन अध्यक्ष उपाध्यक्ष सहित १० जनाले गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । कर्णालीको फेरी निर्माण
१ सय ८ धारामा नुहाउँदै  (फोटो सहित)

१ सय ८ धारामा नुहाउँदै (फोटो सहित)

    प्रकाशित मितिः ३१ बैशाख २०८२, बुधबार १३:२८
मुस्ताङस्थित मुक्तिनाथ क्षेत्रमा रहेको १ सय ८ धारामा नुहाउँदै परिक्रम गर्दै भक्तजनहरु । वैशाखयता नेपालसहित भारतिय भक्तजनहरुको बाक्लो आउने गरेका छन् ।
बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

    प्रकाशित मितिः ३१ बैशाख २०८२, बुधबार १२:१८
बुधबार (आज) नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँ पुगेको छ, जुन हिजोको १ लाख ८४ हजार ८०० रुपैयाँको तुलनामा ५०० रुपैयाँले बढेको हो। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ पुगेको छ, जुन हिजोको १ हजार ९७० रुपैयाँको तुलनामा १० रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
भारी मुल्यमा घटेको सुन

भारी मुल्यमा घटेको सुन

    प्रकाशित मितिः ३० बैशाख २०८२, मंगलवार १२:०९
सोमबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। आज तोलामा दुई हजार रुपैयाँले सुनको मूल्य घटेको छ। चाँदीमा भने प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, एक तोला चाँदी एक हजार ९७० रुपैयाँमा बेचबिखन भइरहेको छ। शुक्रबार प्रतितोला स
सौराहा घुम्न कर्णालीलाई निम्तो

सौराहा घुम्न कर्णालीलाई निम्तो

    प्रकाशित मितिः २८ बैशाख २०८२, आईतवार १४:४२
पर्यटकीय गन्तव्य मानिएको चितवनको सौराहा घुम्नका लागि निमन्त्रणा गर्न ‘घुमौं सौराहा, चितवन’ अभियानको टोली कर्णाली आइपुगेको छ । घुमौँ सौराहा चितवन अभियान २०२५ सञ्चालन गरेको क्षेत्रीय होटल संघ नेपाल चितवनको टोलीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेर सौराह घुम्नका लागि निम्तो गरेको हो । अभियान टोलीसँगको कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सौराहा र कर्णालीका पर्यटकीय
पहाडका केही ठाउँमा वर्षा र मधेशमा हुरीको सम्भावना

पहाडका केही ठाउँमा वर्षा र मधेशमा हुरीको सम्भावना

    प्रकाशित मितिः २८ बैशाख २०८२, आईतवार ०८:५२
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा हल्कादेखि
वन अधिकृतकै मिलेमतोमा वन फडानी!

वन अधिकृतकै मिलेमतोमा वन फडानी!

    प्रकाशित मितिः २३ बैशाख २०८२, मंगलवार १५:०१
रौतहटको चन्द्रपुर नगरपालिकाको गैंडाटार क्षेत्रमा व्यापक वन फडानी भएको छ। डिभिजन वन कार्यालय रौतहट प्रमुखकै मिलेमतोमा व्यापक वन फडानी भएको आरोप लागेको छ। गत एक महिनामा रौतहटमा पाँच बिघाभन्दा बढी क्षेत्रफलको वन क्षेत्र पूर्णतः फडानी भएको छ भने वन क्षेत्रमा हजारौं रूख कटान गरिएको घटनामा वन कार्यालय प्रमुख हेमप्रसाद साहको प्रत्यक्ष संलग्नता रहेको आरोप लागेको छ। रौतहटको चन्द्रपुर नगरपालिकाको गैंड