☰ open Loading... 17 May 2024|  

देश

प्री-मनसुनका कारण वीरेन्द्रनगरमा ९१ मिलिमिटर वर्षा, के हाे प्री-मनसुन ?

प्री-मनसुनका कारण वीरेन्द्रनगरमा ९१ मिलिमिटर वर्षा, के हाे प्री-मनसुन ?

    प्रकाशित मितिः १७ जेष्ठ २०७५, बिहीबार २०:०८
सुर्खेत । उपल्लो वायुमण्डलमा देखिएको स्थानीय प्रभाव र पश्चिमी वायुबाट सिर्जित न्यून चापीय वायुमण्डलको प्रभावलाई प्री–मनसुन भनिन्छ । कतिपय स्थानमा प्रि मनसुनी वर्षा (स्थानीय मौसम चक्रको प्रभाव) र मनसुनको जम्काभेट हुन्छ । पूर्वबाट प्रवेश गरेको मनसुनले बिस्तारै यो प्रणालीलाई धकेल्छ र मनसुन सक्रिय हुन्छ । बंगालको खाडीबाट पूर्वी नेपालहुँदै पश्चिम प्रवेश गर्ने मनसुनभन्दा अगाडी नेपालमा प्री–मनसुन सक्रिय
सामान्य वर्षातमै वीरेन्द्रनगरका केही घर डुवान

सामान्य वर्षातमै वीरेन्द्रनगरका केही घर डुवान

    प्रकाशित मितिः १७ जेष्ठ २०७५, बिहीबार २०:०४
सुर्खेत । मनसुन सुरु हुन अगावै परेको पानीले वीरेन्द्रनगरका केही भाग जलमग्न भएका छन् । वीरेन्द्रनगर वडा नम्बर ४ को सिद्धपाइला चौकदेखी उत्तरी टोलमा बिहिबार दिउसो परेको पानीले जलमग्न भएको हो । वीरेन्द्रनगर क्षेत्रमा प्रभावकारी ढल निकास हुने नालीको व्यवस्थापना नहुँदा नागरिकले सास्ती झेल्न परेको छ । निर्माधिन फोरलेन सडकको उत्तरी र दक्षिण किनारामा नाली निर्माण नहुँदा सडक किनाराका नागरिकहरुको घरहरु डु
मुगुका आगलागी पीडितको विचल्ली, वर्खा अगावै अाेत लाग्ने घर बनाइ दिन माग

मुगुका आगलागी पीडितको विचल्ली, वर्खा अगावै अाेत लाग्ने घर बनाइ दिन माग

    प्रकाशित मितिः १४ जेष्ठ २०७५, सोमबार १२:५१
नन्द बहादुर रोकाया मुगु । गत वैशाख २० गते भएको भिषण आगलागीबाट पीडीत मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ४ किम्रीगाउँका १९ घरका पीडितहरु रुदै दिन कटाउन बाध्य भएका छन । १९ घरका १५० जना घर आगो लागेसंगै पालको छानोमा ओत्त लागी रात कटाइ रहेका छन् । बैशाख २० गते लागेकाे आगलागीबाट १९ घर जलेर पुर्ण रुपमा ध्वस्त भएका थिए । हालसम्म १७ घरले मात्र राहत पाएका स्थानीयकाे गुनासाे छ । आगलागीपछि सरकारी तथा
जनप्रतिनिधीलाई सुशासन सिकाउँदै आयोग

जनप्रतिनिधीलाई सुशासन सिकाउँदै आयोग

    प्रकाशित मितिः १० जेष्ठ २०७५, बिहीबार २१:१५
सुर्खेत । कर्णाली प्रदेशका जनप्रतिनिधीहरुलाई सुशासन र पारदर्शिता व्यवहारमा देखाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु जनप्रतिनिधीको दायित्व हुने भन्दै आयोगका कार्यवहाक प्रमुख नवीनकुमार घिमिरेले कर्णाली प्रदेशका स्थानीय तहका जनप्रतिनिधी र प्रशासकीय प्रमुखहरूलाई निर्देशन दिएका हुन् । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीय त
यातायातको सिण्डिकेटपछि सरकारको निशानामा काम अल्झाउने ठेकेदार ः गृहमन्त्री थापा

यातायातको सिण्डिकेटपछि सरकारको निशानामा काम अल्झाउने ठेकेदार ः गृहमन्त्री थापा

    प्रकाशित मितिः ८ जेष्ठ २०७५, मंगलवार १७:०९
सुर्खेत । विकास निर्माणको जिम्मा लिएर काम अलपत्र पार्ने ठेकेदार सरकारकाे निशानामा रहेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । कर्णाली प्रदेशस्तरिय सुरक्षा गोष्ठीमा सहभागी हुन वीरेन्द्रनगर आइपुगेका थापाले यातायातको सिण्डिकेटपछि सरकारको निशानामा निर्माणको काम अल्झाउने ठेकेदार रहेको बताएका हुन् । ‘कुनै पनि काम निर्माणको क्रममा अवरोध भए सरकार पूर्ण सुरक्षा दिन्छ’ गृहमन्त्री थापाले भने,–‘निर
मन्चभरी मन्त्रीकाे लाइन, अायाेजक दंग…….

मन्चभरी मन्त्रीकाे लाइन, अायाेजक दंग…….

    प्रकाशित मितिः ८ जेष्ठ २०७५, मंगलवार १३:५२
कार्यक्रमको प्रकृतिसँग खासै साइनो नभएका थप चार मन्त्रीको उपस्थिति जेष्ठ ८, २०७५ सुर्खेत — वीरेन्द्रनगरस्थित एक होटेलमा शनिबार सामुदायिक रेडियो प्रसारक संघको प्रदेश भेला भयो । भेलामा प्रमुख अतिथि थिए– मुख्यमन्त्री महेन्द्रबहादुर शाही । तर, मञ्चमा उनीसँगै अन्य पाँच मन्त्री पनि देखिए । त्यतिमात्र होइन, उद्घाटन समारोहको मुख्यसत्रमा बोल्ने ९ मध्ये ६ जना कर्णाली सरकारका मुख्यमन्त्री/मन्त्री थिए । मुख्
याैन सम्बन्धकाे भिडियाे अपलाेड गर्ने धम्कीमा पैसा असुृल्ने एक यूवक सुर्खेतमा पक्राउ

याैन सम्बन्धकाे भिडियाे अपलाेड गर्ने धम्कीमा पैसा असुृल्ने एक यूवक सुर्खेतमा पक्राउ

    प्रकाशित मितिः ५ जेष्ठ २०७५, शनिबार २१:०१
फेसबुकमा कुराकानी गरेको आधारमा करिब नौ महिनाअघि दैलेखका एक युवकले पूर्वी नेपालकी एक युवतीसंग प्रेम सम्बन्ध कायम गरे । सुर्खेतको पिपीरा बस्दै आएका दैलेखका जीवन शाही आफ्नो डिभाईसबाट विभिन्न फेसबुक अकाउण्ट बनाएर चलाउँथे । उनले आफ्ना विभिन्न फेसबुक आईडीको प्रयोग गर्ने क्रममा एउटा आईडीबाट पूर्वी नेपालकी एकजना युवतीसंग च्याटमा कुरा गरेर प्रेममा पार्न सफल भए । उनले प्रेम सम्बन्ध मात्र कायम गरेनन्, जोडिएक
नयाँ पार्टी खोल्ने तयारीमा जनार्दन शर्मा

नयाँ पार्टी खोल्ने तयारीमा जनार्दन शर्मा

    प्रकाशित मितिः ४ जेष्ठ २०७५, शुक्रबार १६:२८
जेष्ठ ४, २०७५ काठमाडौं – एमाले र माओवादी केन्द्रलाई मिलाउन पार्टी एकीकरणमा ठूलो भूमिका खेलेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले चरम असन्तुष्टि जनाएका छन् । नौ सदस्यीय हाइकमाण्डमा सदस्य समेत नराखिएपछि शर्माले आक्रोश व्यक्त गरेका हुन् । शर्माकै दवाव र सल्लाहमा पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकीकरण गर्न तयार भएका हुन् । यद्यपि, विहीबार पार्टी एकीकरण हुँदै गर्द शर्मालाई एमाले र माओवादी
केपिएल क्रिकेटकाे उद्घाटनमा पुगेकाे मन्त्री रावलले भने,-‘दुर्इ वर्षमै सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्छौं’

केपिएल क्रिकेटकाे उद्घाटनमा पुगेकाे मन्त्री रावलले भने,-‘दुर्इ वर्षमै सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्छौं’

    प्रकाशित मितिः ३ जेष्ठ २०७५, बिहीबार २०:०६
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रिमियर लिग (केपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ । बन्धुविकास सहकारी संस्थाको आयोजनामा बिहिबारदेखी टि–ट्वान्टी क्रिकेट प्रतियोगिता वीरेन्द्रनगरस्थित रंगशालामा शुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सामाजिक विकास मन्त्री दल रावलले गरेका छन् । उद्घाटन समारोहमा बोल्दै कर्णाली प्रदेश प्रमुख दुर्गा
मकालु विमान दुर्घटना अपडेट : पाइलट र कोपाइलटको शव सुर्खेत पठाइयाे

मकालु विमान दुर्घटना अपडेट : पाइलट र कोपाइलटको शव सुर्खेत पठाइयाे

    प्रकाशित मितिः २ जेष्ठ २०७५, बुधबार १३:५९
तस्बिर सौजन्य : बिजय लामा हुम्ला – बुधबार विहानदेखि सम्पर्कविहीन भएको मकालु एयरको 9N AuJ कलसाइन विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २मा टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको छ। विमानको खोजिका लागि परिचालित हेलिकप्टरले टुक्रा टुक्रा भएको अवस्थामा बिमान फेला पारेको प्रहरीले जनाएको छ। विमानमा सवार पाइलट र कोपाइटल दुवैको मृत्यु भएको र उनीहरूको शव क्षतविक्षत अव