☰ open Loading... 3 May 2024|  

देश

महिलाहरु बच्चा जन्माउन किन जादैनन् स्वास्थ्य संस्था ?

महिलाहरु बच्चा जन्माउन किन जादैनन् स्वास्थ्य संस्था ?

    प्रकाशित मितिः १ चैत्र २०७४, बिहीबार १६:१०
स्वास्थ्य संस्थामा डाक्टर हुदैनन्   मदन विक, सुर्खेत । चामुण्डाविन्द्रासैनी–५ की धौली विकलाई गत जेठ २० राती सुत्केरी व्यताले च्याप्यो । उनका श्रीमानले रातीनै गाउँलेहरु बोलाएर राती नै स्वास्थ्य चौकी जाने निधो गरे । उनले गाउँलेहरुलाई बोलाउदा बोलाउदै २० मिनेट घरमै वित्यो । २० मिनेटपछि उनका श्रीमानले प्रथामिक स्वास्थ्य चौकी जम्बुकाँधमा पु¥याए । स्वास्थ्य चौकीमा पुग्दा स्वास्थ्य चौकीमा स्वास्थ्य कर्म
पराजुलीको फैसलाका कारण राज्यले गुमायो ६१ करोड

पराजुलीको फैसलाका कारण राज्यले गुमायो ६१ करोड

    प्रकाशित मितिः १ चैत्र २०७४, बिहीबार ०९:३४
काठमाडौं । गोपाल पराजुली प्रधान्यायाधीश भएका बेला विभिन्न समयमा सर्वोच्च अदालतबाट जारी भएका आदेश र फैसलाका कारण देशले ठूलो राजस्व गुमाउनु परेको छ । पराजुलीको आदेश र फैसलाका कारण विभिन्न कम्पनीले राजस्वमा छुट पाएका कारण राज्यले ठूलो घाटा व्यहोरेको हो। पराजुली प्रधानन्यायाधीश भएपछि सर्वोच्चले टेलियासोनेरा ९एनसेल०, निरजगोविन्द श्रेष्ठ, सिनर्जी नेपाल, गोर्खा ब्रअुरी, सूर्य नेपाल, मल्ल होटल र अन्तःश
बाङ्ला विमान दुर्घटना : २० जनाको शव निकालियो, केही घाइतेको उद्धार (अपडेट)

बाङ्ला विमान दुर्घटना : २० जनाको शव निकालियो, केही घाइतेको उद्धार (अपडेट)

    प्रकाशित मितिः २८ फाल्गुन २०७४, सोमबार १६:००
काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको यूएस बाङ्ला एयरवेजको विमानमा लागेको आगो नियन्त्रणमा आएको छ । विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेकोविमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । ठाकुरका अनुसार विमानमा ६७ यात्रु र चालक दल ४ गरी ७१ जना सवार रहेको खुलेको छ। बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दिउँसो २ बजे दुर्घटना भएको हो । व
जिससद्वारा अनुगमनमा तिव्रता

जिससद्वारा अनुगमनमा तिव्रता

    प्रकाशित मितिः २७ फाल्गुन २०७४, आईतवार १९:११
दाङ । जिल्ला समन्वय समिति दाङले गिटी बालुवाको लागि टेण्डर गरेको सेवाखोलाको अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वमा गएको टोलीले त्यस क्षेत्रको अनुगमन गरेको हो । अनुगमनमा मापदण्डभन्दा केही गहिरो गरेर उत्खनन गरेको भन्दै ठेकदारलाई सचेत र सहजक गराएको जिल्ला समन्वय समितिका प्रमुख नेपालीले वताए । ‘पहिलो पटक सचेत गराउने काम गरेका छौ’ प्रमुख नेपालीले भने ‘त्यो पालना न
मुटु रोगले थलिएका बालकलाई अमेरिकाबाट सहयोग

मुटु रोगले थलिएका बालकलाई अमेरिकाबाट सहयोग

    प्रकाशित मितिः २४ फाल्गुन २०७४, बिहीबार १६:२६
सुर्खेत । जाजरकोटका एक बालकलाई अमेरिका बस्ने एक नेपालीले ५० हजार आर्थिक सहयोग गरेका छन् । मुटुमा लाग्ने बाथरोगले थलिएका जाजरकोटका १० बर्षीय बालक दिनेश खत्रीको उपचारार्थ अमेरिकामा बस्ने जाजरकोटकै मणिरज जैशीले सहयोग गरेका हुन् । जैशीले पठाएको रकम पत्रकार तथा समाजसेवी प्रकाश पन्तले बिहिबार एक कार्यक्रमका विच हस्तान्तरण गरेका छन् । खत्री जाजरकोटस्थित नलगाड नगरपालिका डाँडागाउँका हुन् । आर्थिक अभावले
यातायात कार्यालय व्यवस्थापन अन्योल

यातायात कार्यालय व्यवस्थापन अन्योल

    प्रकाशित मितिः २४ फाल्गुन २०७४, बिहीबार ११:३८
काठमाडौं । तीन तह (स्थानीय, प्रदेश र संघ) मा निर्वाचन र सरकार गठन भएसँगै मुलुक संघीयताको अभ्यासमा जुटिसकेको छ । मुलुक संघीयतामा प्रवेश गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका यातायात व्यवस्था विभाग र अञ्चल संरचनामा रहेका यातायात व्यवस्था कार्यालय कुन तह मातहत रहने अन्योल चिर्न सकिएको छैन । केन्द्रीय सरकार मातहतको विभाग र अञ्चल कार्यालय मातहतका यातायात व्यवस्था कार्यालय अब कसरी स
कर्णाली प्रदेश सभा नियमावली मस्यौदा प्रतिवेदन तयार

कर्णाली प्रदेश सभा नियमावली मस्यौदा प्रतिवेदन तयार

    प्रकाशित मितिः २३ फाल्गुन २०७४, बुधबार १९:०९
सुर्खेत । कर्णाली प्रदेश सभा नियमावली २०७४ मस्यौदा प्रतिवेदन तयार गरेर सभामुख राजबहादुर शाहीलाई बुझाएको छ । प्रदेश सभालाई सूचारु गर्न, प्रभावकारी बनाउन र चुस्त दुरुस्त राख्न नियमावली तयार गरेर कर्णाली प्रदेश सभा नियमावली मस्यौदा समितिले बुधबार सभामुखलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन तयार गर्न सांसद सिता नेपालीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको थियो । नेपालको संविधानको १९४ धाराले दिएको
रेशम चौधरीसहित २४ थुनुवाले शुरु गरे कारागारमै आमरण अनशन

रेशम चौधरीसहित २४ थुनुवाले शुरु गरे कारागारमै आमरण अनशन

    प्रकाशित मितिः २० फाल्गुन २०७४, आईतवार १८:११
धनगढी  ।  टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलगायत २४ जना थुनुवाहरु कैलाली कारागारमा अनशन सुरु गरेका छन् । तीन बुँदे माग राख्दै उनीहरुले आज (आइतवार) साँझ पाँच बजेदेखि अनशन सुरु गरेको राष्ट्रिय जनता पार्टीकी नेतृ एवम् पूर्व सभासद मीना चौधरीले जानकारी दिइन् । सांसद रेशम चौधरीलाई विजयको प्रमाणपत्र दिनुपर्ने र शपथ ग्रहणको व्यवस्था मिलाउनु पर्ने, टीकापुर घटनामा आरोपित २६
संघीय संसद्को प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा

संघीय संसद्को प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा

    प्रकाशित मितिः १९ फाल्गुन २०७४, शनिबार १९:१६
काठमाडाैँ ।  संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न लागेको हो । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न १६स्०० बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण १७स्०० बजेका लागि तय भएको छ । दोस्रो संविधानसभ
हुम्लामा हेलिकोप्टरबाट गाडी र खच्चडबाट इन्धनको आपूर्ति

हुम्लामा हेलिकोप्टरबाट गाडी र खच्चडबाट इन्धनको आपूर्ति

    प्रकाशित मितिः १७ फाल्गुन २०७४, बिहीबार १२:०७
हुम्ला  ।  गाडी पुगेका दुर्गम ठाउँमा खच्चड विस्थापित भए पनि हुम्लामा भने कच्चड इन्धन डुवानीमा प्रयोग हुन थालेका छन् । हुम्लाको उत्तरी हिल्सा नाकाबाट नाम्खा गाउँपालिकाको ओखरथलासम्म ७१ किलोमिटर र सदरमुकाम सिमकोटबाट दक्षिण खार्पुनाथसम्म ११ किलोमिटर सडकमा गाडी चल्छ । यी दुई रुटमा दैनिक चारवटा महिन्द्रा कम्पनीका बोलेरो र चारवटा ट्र्याक्टरले यात्रु र सामान ओसारपसार गर्छन् । अन्य यातायातका साधन पनि यी रु