
जिल्ला खाद्य अधिकार सञ्जालले बुझायो ज्ञापन पत्र
प्रकाशित मितिः २८ भाद्र २०८०, बिहीबार ०६:३६
दैलेख-जिल्ला खाद्य अधिकार सञ्जाल दैलेखले ज्ञापन पत्र बुझाएको छ ।नारायण नगरपालिकामा पुगेर जिल्ला खाद्य अधिकार सञ्जालले नारायणका नगरपालिका भित्र रहेका विद्यालयमा भएका समस्याको समधान गर्न माग सहित ज्ञापन पत्र बुझाएको हो ।
विद्यार्थीको लागी भनिएको दिवा खाजा कार्यक्रम सुरु गरिए पनि प्रभावकारी अनुगमन र समन्वय नहुँदा यसको कार्यान्वयन फितलो भएको जिल्ला खाद्य अधिकार सञ्जालका सदस्य भरतराज अ