☰ open Loading... 6 November 2025|  

अर्थ

यार्सा संकलकबाट गाउँपालिकाले उठायो ९० लाख

    प्रकाशित मितिः २० जेष्ठ २०७६, सोमबार १८:५०
रारा: मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले ९० लाख शुल्क उठाएको छ। मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका एक दर्जनभन्दा बढी पाटन क्षेत्रमा यार्सा गुम्बा पाइन्छ । यी स्थानमा पाइने यार्सा गुम्बा सङ्कलनकर्ताबाट  सङ्कलनमा गएबापत जिल्लाभित्रका सङ्कलनकर्तालाई  प्रतिव्यक्ति रु दुई हजार र बाहिर जिल्लाबाट आउनेका लाग
चीनसँग हवाई सम्झौता पुनरावलोकन हुने

चीनसँग हवाई सम्झौता पुनरावलोकन हुने

    प्रकाशित मितिः १७ जेष्ठ २०७६, शुक्रबार १८:३०
काठमाडौं । नेपाल र चीन सरकारबीच हवाई सेवा सम्झौता पुनरावलोकन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सम्झौता पुनरावलोकन गर्न आगामी साउन ७ र ८ गते चीनको राजधानी बेइजिङमा वार्ता हुँदैछ । बेइजिङ वार्ताबाट सन् २०१४ मा भएको पछिल्लो सम्झौतालाई संशोधन गरिने मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । सन् २०१४ मा नेपाल र चीनबीच सातामा ५६/५६ उडान गर्न सकिने गरी सम्झौता भए
मोबाइल आयात घट्यो, राजश्व बढ्यो

मोबाइल आयात घट्यो, राजश्व बढ्यो

    प्रकाशित मितिः ११ जेष्ठ २०७६, शनिबार १९:१६
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा मोबाइल सेटको आयात ३५ प्रतिशतले घटेको छ । गत आवको सही अवधिमा ५५ लाख १० हजार मोबाइल सेट भित्रिएको थियो । तर, यो वर्ष त्यो संख्या खुम्चिएर ३५ लाख ८५ हजारमा झरेको भन्सार विभागले जनाएको छ । मोबाइल आयात घट्दा पनि राजश्व भने बढेको छ । गत वर्ष यही समीक्षा अवधिमा २१ अर्ब १७ करोड मूल्य बराबरको मोबाइल नेपाल भित्रिएको थियो । यो वर्ष १६ अर्ब ४ करोडको मात्रै मोब
सामाजिक उत्तरदायित्वमा एनएमवी बैंक

सामाजिक उत्तरदायित्वमा एनएमवी बैंक

    प्रकाशित मितिः १० जेष्ठ २०७६, शुक्रबार १६:०५
दैलेख, एनएमवी बैंकद्धारा सामाजिक उत्तरदायित्व अन्र्तगत काम सुर्खेतको सिद्ध बहिरा बालकको स्कुल विरेन्द्रनगर नगर पालिका – ८ खजुरामा गरेको छ । बैंकले शौचालय मर्मत गरेको छ । जिर्ण रहेको प्रयोगविहिन छात्रछात्रा शौचालय, शिक्षक शौचालय, बाथरुम मर्मत गरेको हो । टायलदेखी झाल ढोकासम्म खर्चिएर चिटिक्क बनाईएको छ । त्यस्तै जिर्ण रहेको चिप्लोटी खेल्ने पलाप्ट पनि मर्मत गरिएको छ । शुद्ध खानेपानीका लागि वाटरगार्
अदुवाको आम्दानीले मालामाल

अदुवाको आम्दानीले मालामाल

    प्रकाशित मितिः १० जेष्ठ २०७६, शुक्रबार १४:५७
रुकुम: रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाका किसानले अदुवा बेचेर मनग्ये आम्दानी लिएका छन्। गाउँपालिकाका विभिन्न ठाउँबाट संकलन गरिएको दुई हजार आठ सय ६५ क्विन्टल अदुवा अहिलेसम्म जिल्ला बाहिर निर्यात गरिएको स्थानीय व्यवसायी टेकबहादुर ओलीले जानकारी दिए। यस वर्ष किसानले उत्पादन गरेको अदुवा व्यावसायीले प्रतिक्विन्टल १४ हजार पाँच सय रुपैयाँका दरले खरिद गरेर बाहिर निर्यात गरेको उनले बताए। त्रिवेणी गाउँपाल
मानसरोवर जाने तीर्थयात्रीबाट हुम्लामा उठ्यो आठ लाख राजस्व

मानसरोवर जाने तीर्थयात्रीबाट हुम्लामा उठ्यो आठ लाख राजस्व

    प्रकाशित मितिः १० जेष्ठ २०७६, शुक्रबार १४:४६
हुम्ला : कैलाश मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्री सिमकोटमा भित्रिन शुरु भएको छ। हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै बर्सेनि हजारौँ तीर्थयात्री कैलाश मानसरोवर दर्शन गर्नका लागि हुम्ला पुग्छन्।  पहिलो दिन शनिबार हवाईमार्गबाट नेपालगञ्ज हुँदै ७१ भारतीय तीर्थयात्री सिमकोट पुगेका थिए। शनिबारदेखि बिहीबारसम्म नेपालगञ्ज हुँदै कैलाश मानसरोवर दर्शन यात्राका लागि सिमकोटमा ३३२ महिला र ४०१ पुरुष गरी ७३३ भार
औद्योगिक ग्राम प्रदेश सरकारलाई हस्तान्तरण

औद्योगिक ग्राम प्रदेश सरकारलाई हस्तान्तरण

    प्रकाशित मितिः १० जेष्ठ २०७६, शुक्रबार १४:४२
वीरेन्द्रनगरमा स्थापना गरिएको लघु औद्योगिक ग्राम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कर्णालीका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री नन्दसिंह बुढालाई औद्योगिक ग्राम हस्तान्तरण गरे । मन्त्री यादवले औद्योगिक क्षेत्रका लागि आवश्यक थप जमिनको व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गरे । त्यसपछि लगानी भित्र्याउनका  लागि पहल गर्ने
अब सबै एटिएममा नेपाली भाषा अनिवार्य

अब सबै एटिएममा नेपाली भाषा अनिवार्य

    प्रकाशित मितिः ५ जेष्ठ २०७६, आईतवार १८:५१
काठमाडौं- नेपाल राष्ट्र बैंकले अटोमेटेड टेलर मेसिन (एटीएम) मा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। आईतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ३० दिनभित्र नेपाली भाषासहितको एटिएम प्रयोगमा ल्याउन निर्देशन दिएको हो। ‘हाल बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालित केही एटिएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नरहेको सम्बन्धी जनगुनासाह
कर्णाली सरकारको राजस्व संकलन न्यून

कर्णाली सरकारको राजस्व संकलन न्यून

    प्रकाशित मितिः २ जेष्ठ २०७६, बिहीबार १४:३१
सुर्खेत : कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनाको अवधिसम्म १३ करोड रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको छ। आन्तरिक आम्दानीको स्रोतमा कमी, स्थानीय तहले प्रदेशलाई बुझाउनुपर्ने राजस्व नबुझाएका कारण प्रदेशले लक्ष्यअनुसार उपलब्धि हासिल गर्न नसकेको हो। प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा ५० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो। सरकारले घर जग्गा रजिष्ट्रेशन, यातायात, विज्ञापन र
अब ‘युटिलिटी पेमेन्ट’सहित मोबाइल मनीमा नेपाल टेकिलम

अब ‘युटिलिटी पेमेन्ट’सहित मोबाइल मनीमा नेपाल टेकिलम

    प्रकाशित मितिः २२ बैशाख २०७६, आईतवार १७:४१
नेपाल टेकिलमले ‘युटिलिटी पेमेन्ट सर्भिस’सहित मोबाइल मनी प्रविधि प्रयोग थाल्ने भएको छ । यसका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र टेलिकमबीच संयुक्त लगानीमा भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनी संचालन गर्ने सम्बन्धमा बिहिबार सम्झौता भएको छ । अब टेलिकम अन्तरगत एक सहायक कम्पनी खडा गरिनेछ । जसको पुँजी एक अर्ब बराबरको हुनेछ । केही समयमै नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘नो अब्जेक्सन लेटर’ लिएर राष्ट्र बैंक