विष्णु रेडियो इम्पोरियमकाे मल्टी साेरूम सञ्चालन
प्रकाशित मितिः ४ बैशाख २०७६, बुधबार १८:३७
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बुधबार अत्याधुनिक इलेक्ट्रिक्स पसल सञ्चालनमा आएको छ । वीरेन्द्रनगरको तल्लो बजारमा विष्णु प्रसाद शर्माले विष्णु रेडियो इम्पोरियम प्रा.लि.को उदघाटन गरेका हुन ।
उनले बैशाख महिना भरि टिभीमा २० देखी ४३ प्रतिशत सम्म छुट रहेको बताए । ‘एलजी र तोसिबा ब्राण्डाको टिभीमा हामीले ४३ प्रतिशतसम्म छुट दिने घोष्णा गरेका छौं ।’ उनले भने, ‘हरेक सामानहरुमा हामीले छु








