कर्णाली प्रदेश : आर्थिक कार्यविधि सम्वन्धी विधेयक प्रदेश सचिवायलमा दर्ता
प्रकाशित मितिः ९ चैत्र २०७४, शुक्रबार १९:४८
सुर्खेत । कर्णाली प्रदेशको आर्थिक मन्त्रालयले आर्थिक कार्यविधि विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गरेको छ । विधेयक नहुँदा बजेट तर्जुमा, निकाशा तथा खर्च गर्ने, लेखा राख्ने प्रतिवेदन, आन्तरिक नियन्त्रण लगायतको काम गर्न नसिकने भएकाले मन्त्रालयले शुक्रबार कर्णाली प्रदेशको संसद सचिवालयमा विधेयक दर्ता गरेको हो ।
सरकारले प्रदेश सभालाई विजनेस नदिएर वैठक सञ्चालन हुन सकेन भन्ने आलोचना भइरहेको बेला विधेयक









