
सुनको शुद्धता नाप्ने मेशिन सुर्खेतकाे संस्कृती ज्वैलर्सले भित्रायाे
प्रकाशित मितिः २१ श्रावण २०७४, शनिबार २०:२४
सुर्खेत । सुनको शुद्धता नाप्ने जर्मनी कम्पनी द्धारा उत्पादन गरिएको टन्च मेशिन पहिलो पटक सुर्खेतमा ल्याएको छ । मध्य र सुदूरपश्चिमकै पहिलो पटक सुनको शुद्धता नाप्ने सो मेशीन सुर्खेतको संस्कृति ज्वैलर्सले भित्राएको हो ।
टन्च मेशिनले सुनमा कति धातु वा मिसावट छ भन्ने सजिलै पत्ता लागाउन सिकने संस्कृती ज्वैलर्सका सञ्चालक कलम खड्काले जानकारी दिए । टन्स मेशिनका माध्यमबाट सुन जाँच गरि लिदा ग्राहकहरु ठगिनब