चोरीतस्करीमा भन्सार कर्मचारी र सुरक्षाकर्मीकै संलग्नता
प्रकाशित मितिः १३ फाल्गुन २०८०, आईतवार १०:०८
सरकारले विदेशबाट नेपाल भित्रिने एक सयभन्दा बढीको सामानमा भन्सार कर लगाउने निर्णयले सीमावर्ती बजारका व्यापारी उत्साहित थिए।
भन्सार नाकामा कडाइ हुँदा सीमावर्ती नेपाली बजारमा उत्पादनको माग वृद्धि र स्वदेशमा वैध कारोबार प्रोत्साहित हुने वातावरण बन्ने स्वदेशी व्यवसायीको अपेक्षा थियो।
तर, सीमा क्षेत्रबाट भित्रिने सयभन्दा माथिका सामानमा पनि भन्सार तिर्नुपर्ने नीतिगत व्यवस्था कार्यान्वयन नहुँदा स्वद