☰ open Loading... 22 April 2025|  

अर्थ

तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार

तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार

    प्रकाशित मितिः २१ कार्तिक २०८१, बुधबार ११:१८
यस वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ। फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ। यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको एक सय रुपैयाँ तिर्नुपरेको थियो । काठमाडौँ महानगरपालिका (कामपा)ले फूल बिक्रीस्थल तोकेका कारण यस वर्षसहज भएको उनले बताए। यस वर्ष कामपाले न
२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

    प्रकाशित मितिः १९ कार्तिक २०८१, सोमबार १२:५५
सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् । अरू बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समीरलाई भ्याइ नभ्याइ छ । उनले तिहारमा मात्रै रु पाँच लाखको फूलहरू बेच्ने लक्ष्य राखेका छन्। भाइटीका आउन एक दिनअघिसम्म समीरले करिब रु तीन लाख ५० हजारको कारोबार गरिसकेका छन् । सुर्खेतमा फूल प्रति किलोग्राम रु चार सयमा बिक्री हुने गरेको छ । तिहार र छठ पर्वसम्म ५ लाख बराबरको फूल
३५ बोरा प्लास्टिकका माला बरामद

३५ बोरा प्लास्टिकका माला बरामद

    प्रकाशित मितिः १६ कार्तिक २०८१, शुक्रबार १९:१३
काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । महानगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । महानगरले यही कात्तिक १४ गतेदेखि प्लास्टिकको माला, विदेशी फूलको प्रयोग र भण्डारणको अवस्थाबारे अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा कोटेश्वरबाट ना ४ ख ३१६८ नम्बरको मालवाहक सवारीबाट विदेशी फूलका माला बर
सुनको भाउ तोलाको १ लाख ७१ हजार

सुनको भाउ तोलाको १ लाख ७१ हजार

    प्रकाशित मितिः १६ कार्तिक २०८१, शुक्रबार १३:१३
सुनको भाउ तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन तोलामा ३ सय रुपैयाँ वृद्धि भएको हो । बुधबारका प्रतितोला सुनको मूल्य १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको थियो । मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार दैनिक महासंघले यहाँ मूल्य निर्धारण गर्दै आए
ताल्चामा टर्मिनल भवन निर्माण अन्तिम चरणमा

ताल्चामा टर्मिनल भवन निर्माण अन्तिम चरणमा

    प्रकाशित मितिः १६ कार्तिक २०८१, शुक्रबार १३:११
रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवन अन्तिम चरणमा पुगेको छ । खानेपानी तथा सरसफाइ, रङ्गरोगनबाहेक भवन निर्माणको सबै काम सकिएसँगै टर्मिनल भवन अन्तिम चरणमा पुगेको हो । भवन निर्माणको निर्धारित समयावधिमा काम सम्पन्न नभएपछि पटकपटक गरी चारपटक म्याद थप गरिएको बताउँदै विमानस्थलस्थित टर्मिनल बिल्डिङ एन्ड कन्ट्रोल टावरका आयोजना प्रमुख महेश नेपालीले हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।
डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घट्यो

    प्रकाशित मितिः १५ कार्तिक २०८१, बिहीबार २१:२९
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बिहिबार बसेको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो। मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ। निगमले चारआली, विराटनगर
मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार

मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार

    प्रकाशित मितिः १४ कार्तिक २०८१, बुधबार १५:५०
सुनको मूल्य आज तोलामा २ हजार २०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको थियो। महासङ्घका अनुसार बिहीबार कायम भएको नयाँ मूल्य हालसम्मकै उच्च हो। यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। अघिल्लो दिन तोलामा
सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ

सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ

    प्रकाशित मितिः १३ कार्तिक २०८१, मंगलवार १२:११
सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ १ हजार ५ सय रुपैयाँले बढेको हो । यसअघि सुनको भाउले गत आइतबार रेकर्ड कायम राखेको थियो । त्यसदिन सुनको भाउ तोलाको १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको थियो । सोमबार भने सुनको भाउ १ लाख ६७ हजार
किबी खेती विस्तार गरिंदै

किबी खेती विस्तार गरिंदै

    प्रकाशित मितिः १० कार्तिक २०८१, शनिबार १८:५५
जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ। दिपायल सिलगढी नगरपालिका तथा आदर्श र बोगटान फुड्सिल गाउँपालिकामा ‘हिउँदे फलफूल क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार थालिएको हो। किबीका बोटबाट २५ वर्षभन्दा लामो समयसम्म आम्दानी लिन सकिने भएकाले यहाँका किसानलाई यसतर्फ आकर्षित गर्न ‘किबी क्षे
जुम्लामा स्याउ बेचेर भित्रियो ६१ करोड रुपैयाँ

जुम्लामा स्याउ बेचेर भित्रियो ६१ करोड रुपैयाँ

    प्रकाशित मितिः ९ कार्तिक २०८१, शुक्रबार १५:२८
जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउ बेचेको छ । यस वर्ष जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ मूल्यबराबरको स्याउ जुम्लाले बेचेको हो ।