सडक स्तरोन्नतिले छोटियो यात्रा
प्रकाशित मितिः २७ माघ २०८०, शनिबार १८:३७
म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नतिपछि यात्रा अवधि छोटिएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड स्तरोन्निति सकिएको छ।
दरवाङदेखि धारापानी पुग्न यसअघि गाडीमा ४५ मिनेट लाग्ने गरेकोमा सडक स्तरोन्नति भएपछि यात्रा अवधि १५ मिनेटमा छोटिएको धौलागिरि गाउँपालिका– ७ धारापानीका रिमप्रकाश थापाले बता