☰ open Loading... 29 November 2024|  

शिक्षा

सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो

    प्रकाशित मितिः २० आश्विन २०८०, शनिबार ०६:४०
यस वर्षको मनसुन शुक्रबारबाट नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ । नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। शनिबार कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली
औषधिको रुपमा मकैको जुँगा

औषधिको रुपमा मकैको जुँगा

    प्रकाशित मितिः १७ आश्विन २०८०, बुधबार १४:१७
हामी प्रायले हरियो मकै पोलेर वा उसिनेर खाएका छौँ। यो पोषिलो पनि हुन्छ। यससँगै भएको मकैको जुँगा पनि स्वास्थ्यवद्र्धक हुन्छ भन्ने कुराचाहिँ हामी कमैलाई थाहा छ। त्यसैले मकैको जुँगा हामीले त्यसै फ्याँकिरहेका हुन्छौँ। तर मकैको जुँगा मधुमेह, उच्च रक्तचापसहित विभिन्न स्वास्थ्य समस्यामा लाभदायक हुन्छ । परम्परागत स्वास्थ्योपचारमा यसको उपयोग हुँदै आए पनि यसलाई सबैभन्दा पहिले औषधिका रुपमा दर्ज गर्ने व्यक्ति

ट्युसन पढ्न हिँडेका २ बालकको मृत्यु

    प्रकाशित मितिः १७ आश्विन २०८०, बुधबार ११:२०
धादिङमा ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका २ बालकको मृत्यु भएको छ। काठमाडौंबाट चितवन जाँदै गरेको प्रदेश २-००१ ख ६४१३ नम्बरको ट्रकले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ मजुवामा दुई बालकलाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका-६ परेवाटारका १४ वर्षीय निर्मल श्रेष्ठ र १५ वर्षीय सञ्जिव श्रेष्ठ छन्। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुस

एक शिक्षक बराबर दुई विद्यार्थी!

    प्रकाशित मितिः १५ आश्विन २०८०, सोमबार १३:०३
काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ। चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी मात्रै अध्ययनरत पाइएको छ। नगरको छ विद्यालयमा एक अङ्कमा विद्यार्थी सङ्ख्या रहेको पाइएको हो भने केहीमा जम्मा १४ जना हाराहारीमा विद्यार्थी सङ्ख्या रहेका छन्। विद्यार्थीको सङ्ख्या घट्दै गएपछि अत्यन्त कम विद्यार्थी रहेका सामुदाय
बिहानैदेखि वीरेन्द्रनगर तनावग्रस्त

बिहानैदेखि वीरेन्द्रनगर तनावग्रस्त

    प्रकाशित मितिः १४ आश्विन २०८०, आईतवार ११:३८
शुक्रबार र शनिबार छुट्टा–छुट्टै भएको घटनामा परी मृत्यु भएका दुई जना बालकका आफन्तले वीरेन्द्रनगरको एरिचोकमा आइतबार बिहानैदेखि पुनः आन्दोलन सुरु गरेका छन् । दुवै बालकका आफन्तद्वारा संयुक्त रूपमा आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइरहेका छन् । जसका कारण एरिचोक परिसर बिहानैदेखि तनावग्रस्त अवस्थामा छ । वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका–६ ख
शिक्षकद्वारा छात्रामाथि निर्घात कुटपिट

शिक्षकद्वारा छात्रामाथि निर्घात कुटपिट

    प्रकाशित मितिः १३ आश्विन २०८०, शनिबार १८:२१
होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगराएको भन्दै कपिलवस्तुको तौलिहवास्थित सनसाइन आवासीय माध्यमिक विद्यालयका कम्प्युटर शिक्षकले एक छात्रामाथि निर्घात कुटपिट गरेका छन्। कम्प्युटर विषयका शिक्षक ऋषिकेश पाण्डेले कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रा पिहु बर्मालाई गत बुधबार निर्ममतापूर्वक कुटेका हुन्। बालिकाका देव्रे र दाहिने पाखुरा र हातमा निलडाम छन्। खुट्टामा समेत चोट लागेको छ। छात्रा बर्माले आफूल
विद्यार्थीको शंकापद मृत्यु भएको भन्दै होस्टेल र विद्यालयमा आजगनी

विद्यार्थीको शंकापद मृत्यु भएको भन्दै होस्टेल र विद्यालयमा आजगनी

    प्रकाशित मितिः १३ आश्विन २०८०, शनिबार १३:२१
होस्टेलमै विद्यार्थीको मृत्यु शंकापद भएको भन्दै आक्रोशित विद्यार्थीका आफन्तहरुले होस्टेल तोडफोडसहित विद्यालयमा आगजनी गरेका छन् । सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा विद्यार्थी शंकास्पद रुपमा झुण्डिएको अवस्थामा फेला परेको थिए । आजगनीका कारण विद्यालय पूर्ण रुपमा क्षती भएको छ । दुई वटा दमकलले आगो निभाएका थिए । प्रहरी संख्या कम हुँदा
होस्टेलमै विद्यार्थी झुण्डिएको अवस्थामा फेला, आफन्तहरुले शव उठाउन दिएनन्

होस्टेलमै विद्यार्थी झुण्डिएको अवस्थामा फेला, आफन्तहरुले शव उठाउन दिएनन्

    प्रकाशित मितिः १३ आश्विन २०८०, शनिबार ०९:४२
वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बालबाटिका ईंलिस मिडियम मावीको होस्टेलमा विद्यार्थी झुण्डिएको अवस्थामा फेला परेको छ । कक्षा २ मा अध्यानरक्त वर्ष ८ का सलाम पुलामीमगर दुई तला भएको बेडमै झुण्डिएको अवस्था फेला परेका हुन् । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका –१ स्थायी घर भएका बालकको आफन्तहरु आईसकेका छन् । शुक्रवार साँझ झुण्डिएको अवस्थामा फेला परेका बालकको शव आफन्तहरुले उठ
सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

    प्रकाशित मितिः १२ आश्विन २०८०, शुक्रबार १७:२२
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच ५ बुँदे सहमति भएको छ। शुक्रवार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको हो। सरकार र महासंघबीच असोज ५ गते भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिष्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो। सरकारले ल्याएको विधेयकमा ५० प्रति

रुकुम पश्चिममा आयोडिन नुन प्रयोगकर्ताको सङ्ख्या बढ्दै

    प्रकाशित मितिः १२ आश्विन २०८०, शुक्रबार १२:०८
रुकुम पश्चिममा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ। जिल्लाका छवटै स्थानीय तहमा आयोडिन नुनका प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड, डिपोे कार्यालय रुकुम पश्चिमले जनाएको छ। कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० मा छ हजार क्विन्टल नुन बिक्री भएको थियो। हाल जिल्लाको मुसीकोट नगरपालिकाकोे सेरिगाउँ र चौरजहारी नगरपालिकाको चौरजहा