
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
प्रकाशित मितिः १३ माघ २०८०, शनिबार ०६:३९
दैलेख: अभिषेक स्मृति क्लवले सरस्वती माध्यमिक विद्यालयका १२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री गरेको छ ।क्लबले स्वर्गीय अभिषेक थापाको ३३औं जन्मोत्सवको
अवसरमा नारायण नगरपालिका–८ तर्ताङमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई सामाग्री वितरण गरेको हो।
विद्यार्थीलाई कापी, पेन्सिल,डटपेन लगायत शैक्षिक सामाग्रीहरु वितरण गरिएको अभिषेक स्मृति क्लवका अमित खत्रीले बताए ।उनले कक्षा१देखी