
प्रदेश सरकारले निजामती विधेयक सच्चाउला ?
प्रकाशित मितिः २६ आश्विन २०८०, शुक्रबार १२:२०
कर्णाली प्रदेश सरकारले ल्याएको प्रदेश निजामती विधेयकको कर्मचारीहरूको सङ्घ/सङ्गठनहरूले विरोध गरेका छन्। नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह अन्तर्गत वन रक्षक प्राविधिकहरुले विधेयकको विरोध गरेका हुन्।
प्रदेश निजामति सेवा ऐन जारी गर्नु पूर्व नै आधिकारिक ट्रेड युनियन मार्फत तहगत एवं श्रेणीगत गर्न समयमै सम्बोधन हुने गरी सुझाव राख्दा समेत सुनुवाई नभएपछि विरोधका कार्यक्रम गर्नुपरेको नेपाल निजामती कर्