☰ open Loading... 28 November 2024|  

शिक्षा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको मृत्यु भनी घृणित कार्य गर्नेको सर्वत्र निन्दा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको मृत्यु भनी घृणित कार्य गर्नेको सर्वत्र निन्दा

    प्रकाशित मितिः २४ श्रावण २०७८, आईतवार ०७:३८
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।डा। नन्दबहादुर सिंहको मृत्यु भनी गरिएको घृणित र अपराधिक कार्य गर्नेको सर्वत्र निन्दा तथा भ्रत्सना गरिएको छ ।विश्वविद्यालयको लेटरप्याड र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षरको दुरुपयोग गरी सामाजिक सञ्जालमा उपकुलपति सिंहको मृत्यु भएको भनी अत्यन्तै घृणित एवम् अमानविय कार्य गरिएको हो ।यस खालको अपराधिक कार्य गर्ने समुहको पहिचान गरी विश्वविद्याल
कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित

    प्रकाशित मितिः २४ श्रावण २०७८, आईतवार ०५:१३
काठमाण्डाै – कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले साउन ३१ गतेदेखि होम सेन्टरमै परीक्षाको तयारी गरे पनि स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रसमक्ष परीक्षा रोक्न सिफारिस गरेको थियो । महामारीको बढ्दो रुप र माथिल्ला निकायको निर्देशन अनुसा
कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक बस्दै

कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक बस्दै

    प्रकाशित मितिः २३ श्रावण २०७८, शनिबार ०५:५६
काठमाडौं, । कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरे संगै बोर्डको बैठक बस्न लागेको हो । बोर्डले भोलि बोर्डका सचिव, सदश्यहरुलाई छलफलको लागि बोलाएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले बताउनुभयो । उहाँहरुको राय के आउँछ त्यसै अनुसार भोलि निर्णय लिने
कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

    प्रकाशित मितिः २२ श्रावण २०७८, शुक्रबार १९:२२
काठमाडौं : कोरोना संक्रमण फैलिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफरिस गरेको छ।कोरोना संक्रमण फैलिँदै गएपछि सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए।श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा
कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै सम्पूर्ण परीक्षा स्थगित गर्ने तयारी

कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै सम्पूर्ण परीक्षा स्थगित गर्ने तयारी

    प्रकाशित मितिः १९ श्रावण २०७८, मंगलवार ०५:३४
      काठमाडौं : कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगित हुने भएका छन् । कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै साउन ३१ गतेबाट तोकिएको कक्षा १२ को परीक्षा स्थिगत हुने सम्भावना बढेको हो ।   सोमबार २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुने परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गर्ने घोषणा
प्रधानमन्त्री देउवालाई संसदीय भाषामा मात्रै कुलपति मान्छु, मेरा कुलपति ओलीनै हुन्’

प्रधानमन्त्री देउवालाई संसदीय भाषामा मात्रै कुलपति मान्छु, मेरा कुलपति ओलीनै हुन्’

    प्रकाशित मितिः १५ श्रावण २०७८, शुक्रबार ०७:५५
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा। डा। नन्दबहादुर सिंह आफ्नै अभिव्यक्तिले विवादमा तानिएका छन्। सिंहले तीन दिनअघि नेकपा एमालेको केपी शर्मा ओलीनिकट विद्यार्थीहरुसँगको कार्यक्रममा दिएको मन्तव्यको अडियो रेकर्ड बाहिरिएको छ। अडियो रेकर्डमा आफू एमाले पार्टी, केपी ओली र जनताको बहुदलीय जनवादको पक्षधर भएकाले प्रधानमन्त्री तथा विश्वविद्यालयका उपकुलपति शेरबहादुर देउवालाई ‘संसदीय भाषामा मात्रै’ कुलपति म
कक्षा १२ को परीक्षा साउन ३१ देखि, होम सेन्टरमै जेड आकारमा परिक्षार्थीको सिट व्यवस्थापन

कक्षा १२ को परीक्षा साउन ३१ देखि, होम सेन्टरमै जेड आकारमा परिक्षार्थीको सिट व्यवस्थापन

    प्रकाशित मितिः ५ श्रावण २०७८, मंगलवार १८:५९
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने निर्णय गरेको छ ।परीक्षा बोर्डको मंगलबार बसेको बैठकले विद्यार्थीलाई होम सेन्टरमै परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको छ ।स्वास्थ्य मापदण्ड पालना गर्दै जेड आकारमा परीक्षार्थीलाई राख्न समेत भनिएको छ ।
तीन लाखको अक्षय कोष स्थापना

तीन लाखको अक्षय कोष स्थापना

    प्रकाशित मितिः २ श्रावण २०७८, शनिबार १३:३२
दैलेख – धर्मजङ्ग थाया र उनका छोरीको सहयोगमा त्रिभुवन माध्यमिक विद्यालयमा ३लाखको अक्षय कोष स्थापना गरेका छन् । उनका भाई र छोरीको सहयोगमा २०२५ साल देखि २०३३ साल सम्म त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजार दैलेखमा शिक्षण गदै आएका स्वर्णिय जगतजङ्ग थापाको नाममा अक्षणकोष स्थापना गरेका हुन्। अक्षयकोष बापतको रकमको चेक स्वर्गीय जगतजङ्ग थापाका भाई धर्मजङ्ग थापाले शनिबार एक कार्याक्रम बिच विद्यालयका प्रधाना
मध्यपश्चिम विश्वविद्यालयद्वारा दुई उपप्राध्यापक बर्खास्त

मध्यपश्चिम विश्वविद्यालयद्वारा दुई उपप्राध्यापक बर्खास्त

    प्रकाशित मितिः २२ असार २०७८, मंगलवार २०:४३
कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय क्याम्पसअन्तर्गतका दुई जना उपप्राध्यापकलाई बर्खास्त गरेको छ । इञ्जिनीयरिङ सङ्काय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानून सङ्कायअन्तर्गत ‘स्कूल अफ ल’का उपप्राध्यापक सुजन पन्तलाई बर्खास्त गरेको जनाइएको छ । बर्खास्तमा परेका यादव स्थायी उपप्राध्यापक र पन्त करारका रहेका बताइएको छ । उपकुलपति प्रा डा नन
शिक्षा क्षेत्रमा विकृतिका चाङ, न नियमन न कारबाही

शिक्षा क्षेत्रमा विकृतिका चाङ, न नियमन न कारबाही

    प्रकाशित मितिः १५ असार २०७८, मंगलवार ०७:४८
      काठमाडौं । कोरोना संक्रमणका कारण यो वर्ष पनि शैक्षिक सत्र केही समय धकेलिएको छ । १ असारदेखि माध्यमिक तहसम्मको शैक्षिक सत्र सुरु भएको छ । तर, नयाँ शैक्षिक सत्रका नाममा अहिले जेजस्ता विकृति भइरहेका छन्, भनीसाध्य छैन । सम्बन्धित निकायले सामान्यभन्दा सामान्य चासो पनि नदिँदा विकृतिको खेती गर्नेहरूको मनोबल अकासिएको छ । अहिले शैक्षिक संस्थाहरूले विद्यार्थी र अभिभा