☰ open Loading... 29 September 2025|  

शिक्षा

कक्षा १२ को उत्तरपुस्तिकाको टिकटक !

कक्षा १२ को उत्तरपुस्तिकाको टिकटक !

    प्रकाशित मितिः ३१ भाद्र २०७८, बिहीबार १४:१५
३१ भदौ, काठमाडौं । कक्षा १२ को उत्तरपुस्तिकाको भन्दै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भिडियो भाइरल भएको छ । कक्षा १२ को परीक्षासँग सम्बन्धित ३/४ वटा भिडियो सामाजिक सञ्जालहरुमा देखिएका छन् । जसमध्ये एउटामा राष्ट्रिय परीक्षा बोर्ड लेखिएको उत्तरपुस्तिका पल्टाइरहेको देखिन्छ । विद्यार्थीलाई मोबाइल राख्न नपाउने र उत्तरपुस्तिका परीक्षा हलबाहिर लैजान नपाउने व्यवस्था हुँदा पनि भिडियो कसरी
विभिन्न बहानामा विद्यार्थीबाट चर्काे शुल्क असुल्दै विद्यालय

विभिन्न बहानामा विद्यार्थीबाट चर्काे शुल्क असुल्दै विद्यालय

    प्रकाशित मितिः ३१ भाद्र २०७८, बिहीबार १०:५८
रुकुम पूर्वको एउटा विद्यालयले विभिन्न बहाना बनाएर विद्यार्थीहरुबाट चर्काे शुल्क अशुल गरेको पाइएको छ । जिल्लाको भूमे गाउँपालिका–१ मा रहेको सिद्धचौर माद्यामिक विद्यालय लुकुमले कक्षा १२ को परिक्षा दिने विद्यार्थीहरुबाट चर्काे शुल्क असुल गरेको पाइएको हो ।   देशैभरीका विद्यालयमा बुधबार देखि कक्षा १२ को परिक्षा सुरु भएको छ । यस वर्ष कोरोना संक्रमणका कारण होम सेन्टर अर्थात आफु पढेकै विद्यालयबा
आजदेखि कक्षा १२ को परीक्षा शुरू

आजदेखि कक्षा १२ को परीक्षा शुरू

    प्रकाशित मितिः ३० भाद्र २०७८, बुधबार ०७:२७
काठमाण्डौ – आज देखि हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । प्रत्येक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। चन्द्रमणि पौडेलले बताउनुभयो । परीक्षा बोर्डका अध्यक्ष पौडेलका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका विद्यार्थीहरूलाई पछि छुट्टै व्यवस्था गरिनेछ । विद्यार्थीले आफू सङ्क्रमित भएको प्रमाणसहित परीक्षामा सामेल हुन नपाएको जानकारी गराउने विद्
नारायणमा आइतबार देखि बाट विद्यालय खुल्ने

नारायणमा आइतबार देखि बाट विद्यालय खुल्ने

    प्रकाशित मितिः २२ भाद्र २०७८, मंगलवार ०५:४४
दैलेख । दैलेखमा विद्यालयहरु खुला हुने भएका छन् ।कोरोना जोखिमका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउन थालेका हुन् । नारायण नगरपालिका दैलेखले आउँदो आइतबार देखि नगर भित्रका सामुदायिक तथा नीजि विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना संक्रमणको दर कम हुँदै गएपछि विभिन्न स्थानमा विद्यालयहरु खुला हुने भएका छन् ।   नारायण नगरपालिकाले साउन २२ गते देखि विद्यालय संचालन गरेको
भौतिक रुपमा विद्यालय खोल्दै

भौतिक रुपमा विद्यालय खोल्दै

    प्रकाशित मितिः २१ भाद्र २०७८, सोमबार ०७:०६
  सल्यान । कोरोना संक्रमणदर घटेर निषेधाज्ञा खुकुलो भएसँगै सल्यानका स्थानीय तहहरूले भौतिक रूपमै विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन् ।स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने भन्दै सल्यानका चार स्थानीय तहले भौतिक रुपमा कक्षा सञ्चालन गर्ने भएका छन् । केही विद्यालयमा वैकल्पिक माध्यमबाट पठनपाठन गरिए पनि त्यसको प्रभावकारिता नदेखिएको भन्दै स्थानीय तहहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पाल
विद्यालयमा बृक्षारोपण

विद्यालयमा बृक्षारोपण

    प्रकाशित मितिः २० भाद्र २०७८, आईतवार २०:३८
दैलेख- दैलेखको नारायण नगरपालिका ८ तर्ताङमा रहेको सरस्वती माध्यामिक विद्यालयमा आज बृक्षारोपण गरिएको छ । माई ग्रीन क्लीन स्कुलको आयोजना तथा सोसीयल आर्मी र सरस्वती माध्यामिक विद्यालय तर्ताङको समन्वयमा बृक्षारोपण गरेको हो । प्रतिनीधी सभा सदस्य रवीन्द्रराज शर्माले बिद्यालयको प्राङगणमा विरुवा रोपरेर कार्यक्रमको सुरुवात गरेका हुन । विरेन्द्रनगर नगरपालीका ४ सुर्खेत निवासी किरण किशोर सापकोटाले आफ्नी आमा
सुर्खेतका विद्यालय आगामी सातादेखि संचालन हुने

सुर्खेतका विद्यालय आगामी सातादेखि संचालन हुने

    प्रकाशित मितिः १८ भाद्र २०७८, शुक्रबार १७:५०
    सुर्खेत । कोरोना संक्रमणका कारण वन्द भएका सुर्खेतका निजी तथा सामुदायिक विद्यालयहरु आउने सातादेखि खुल्ने भएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको विहीवार बसेको बैठकले स्मार्ट लकडाउन सम्वन्धी कार्यविधि अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी आगामी सातादेखि खुलाउने निर्णय गरेको हो । विद्यालय खुलाउने सम्वन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागिताम
कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने

कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने

    प्रकाशित मितिः १७ भाद्र २०७८, बिहीबार ०५:२४
काठमाडौं । स्थगित भएको कक्षा १२ को परीक्षा यही भदौ ३० गतेबाट सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले ३० भदौबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालले बोर्डले ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बताए । उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ सं
सुरु हुँदै भौतिक उपस्थितिमा पठनपाठन

सुरु हुँदै भौतिक उपस्थितिमा पठनपाठन

    प्रकाशित मितिः १६ भाद्र २०७८, बुधबार ०६:०४
काठमाडौं । नेपालका शैक्षिक संस्थाहरूमा कोभिड–१९ कारण दुई वर्ष बढी समयदेखि भर्चुअल रूपमा पठनपाठन हुँदै आएकोमा पछिल्लो समय कतिपय ठाउँमा भौतिक उपस्थितिमा पठन पाठन सुरु हुन थालेका छन् । कोभिड–१९ संक्रिय सक्रमितको अवस्थालाई ध्यानमा राखेर कोभिड संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८ अनुसार सम्बन्धित प्रशासन तथा स्थानीय निकायको अनुमतिमा उ
नाम निकालेका शिक्षकलाई नियुक्ति दिन अध्यक्षले मानेनन्, आफन्त राख्‍न उल्टै धम्की

नाम निकालेका शिक्षकलाई नियुक्ति दिन अध्यक्षले मानेनन्, आफन्त राख्‍न उल्टै धम्की

    प्रकाशित मितिः १३ भाद्र २०७८, आईतवार २०:०७
दैलेख - जिल्लाको चामुण्डावीन्द्रासैनी नगरपालिका-२ बाँसठानास्थित भैरव माध्यामिक विद्यालयमा एकजना शिक्षकले राहत कोटामा नाम निकाले पनि विद्यालयले नियुक्ति दिएको छैन ।२०७७ चैत्र ५ गते विद्यालय व्यवस्थापन समितिको बैठकले २०७७ चैत्र १० गते १ जना प्रावि राहत कोटामा शिक्षक चाहिएको भनेर विज्ञापन गरेको गरेको थियो । विज्ञापनपश्चात् वडा २ का खगेन्द्र अधिकारीसहित १६ जनाले