☰ open Loading... 1 May 2024|  

शिक्षा

उपचार खर्च तिर्न नसक्दा विचल्लीमा वीरु

उपचार खर्च तिर्न नसक्दा विचल्लीमा वीरु

    प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार १८:१२
भेरी मालिका नगरपालिका ३ सिमलगैरीका विरु नेपालीको जेठ २८ गते काठमाडौंको शुस्मा कोइराला मेमोरियल अस्पतालमा घुडाको अप्रेसन हुदै थियो । घुडामा भएको ठुलो घाउको पिडा एकातिर थियो भने त्यो भन्दा ठुलो पिडा उनको जीवनमा अर्कै थियो । उनको घुडाको उपचारका लागि अप्रेसन हुने दिन उनकी आमा लल्ती नेपालीको चित्ता खलंगाको कालेगाउँ स्थित भेरी नदीको किनारमा जल्दै थियो । एकातिर आमाको खवर अर्काेतिर घुडामा असहय पिडाका
विद्यार्थीलाई नियमित गर्न अभिभावकलाई सहयोग

विद्यार्थीलाई नियमित गर्न अभिभावकलाई सहयोग

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १८:५७
चन्द्रसूर्य प्राथमिक विद्यालय रकू– ३, मा कक्षा ३ मा अध्ययनरत मीना सार्की विद्यालयमै विद्यालयको पोशाक पाए पछि निकै खुशि देखिन्थिन् । विद्यालयले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराए पनि ति किताब बोक्ने झोलाको अभाव झेलिरहेकी मीनाले स्कूल ड्रेससहित कापी, कलम र प्राथमिक तहमा आवश्यक पर्ने अन्य शैक्षिक सामाग्री पाए पछि उनको अनुहारमा खुशीको तरङ्ग दौडिरहेको थियो । ‘अब त म सधै स्कूल आउँछु र सरले भन्नु भएको स
आंगिक क्याम्पस बनाउन दौडधुप

आंगिक क्याम्पस बनाउन दौडधुप

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १८:४८
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अछाम जिल्लाको शैक्षिक, आर्थिक र भौतिक विकासका लागी आफु सकारात्मक भएको वताएका छन् । अछाम बहुमुखी क्याम्पसलाई सुदुरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन डेलिगेसनसहित काठमाडौ गएको टोली समक्ष यस्तो बताएका हुन् । प्रधानमन्त्री कार्यालय काठमाडौं पुगेका अछाम बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष पदम वोहराका अनुसार माग पत्र वुझाएको छ । टोलीले काँग्रेस सभ
महिनावारी भएको कति दिनमा बच्चा रहन्छ ?

महिनावारी भएको कति दिनमा बच्चा रहन्छ ?

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार ०९:१६
विभिन्न सामाजिक परिवर्तनसँगै यौनसम्बन्धी विचारमा पनि केही खुलापन आएको छ, तर पनि विवाहपूर्व यौनसम्पर्क अझै पनि एक किसिमले वर्जित नै छ । विवाहपूर्व यौनसम्पर्कका आ–आफ्नै समस्या हुन सक्छन् । के महिनावारी हुँदा यौनसम्पर्क गर्न हुन्छ रु कतिपय समाजमा महिनावारीका बेला यौनसम्पर्क गर्नु हुँदैन भन्ने धारणा छ । महिनावारी भएको बेलामा स्वस्थ पुरुष तथा महिलाको बीचमा हुने यौनसम्पर्कलाई वर्जित गर्नुपर्ने कुन
हस्तमैथुनका फाइदाहरु के–के हुन् ?

हस्तमैथुनका फाइदाहरु के–के हुन् ?

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार ०९:१४
मानव जीवनमा सबैभन्दा बढी चर्चा हुने जीवन यौन हो । यौन जीवन सामान्यतया हाम्रो समाजमा विवाह पछि मात्रै सुरु हुन्छ । तर त्यो भन्दा पहिला पनि युवा युवतीमा यौन इच्छा हुन्छ । विशेषगरी किशोराबस्थामा शारीरिक सम्पर्क राख्ने चाहना बढी हुन्छ । त्यो समयमा युवा युवतीले अपनाउने भनेको हस्तमैथुन हो । अर्थात यौन जीवनको सुरुवात उनीहरुले हस्तमैथुनबाट गर्छन् । शारीरिक सम्पर्क नहुँदा अधिकांश किशोरावस्थाका युवायुवतीले
सबै श्रीमान् यस्तै हुन्छन् त ? पढ्नुस् ७ बानी

सबै श्रीमान् यस्तै हुन्छन् त ? पढ्नुस् ७ बानी

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार ०९:१२
ध्यान दिने कुरामा पनि मतलब नै नगर्ने बानी श्रीमतीहरुलाई आफ्नो श्रीमानको सबैभन्दा नराम्रो बानी लाग्नसक्छ । साना कुराले विवाहित जोडिमा झगडा पैदा हुनसक्छ । तपाईंको श्रीमानमा यहाँ भएको बानीहरु छैनन् भने तपाईं भाग्यमानी हुनुहुन्छ तर यस्ता बानीहरु जसमा छ तपाईं पनि अरु नेपाली महिलाजस्तै यस्तै हो भनेर चित्त बुझाउनुहुन्छ । १. चिसो रुमाललाई बेडमा राखनुः धेरैजसो श्रीमानहरु आफू नुहाइसकेपछि त्यसलाई सुकाउनुक