प्राविधिक शिक्षा आजको आवश्यकता : प्रदेश प्रमुख खनाल
प्रकाशित मितिः १९ जेष्ठ २०७५, शनिबार २०:०६
सुर्खेत । मूलुक संघियतामा रुपान्तरण भएसँगै राज्यका हरेक अंग संघियतामा जाने पद्धतिअनुसार यो प्राविधिक शिक्षालयहरु प्रदेशगत रुपमा स्थापना भएकोमा कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले खुशी व्यक्त गरेका छन् ।
प्राविधिक नीजि प्राविधिक शिक्षालय महासंघ कर्णाली प्रदेशको अधिवेशनको उद्घाटन गर्न पुगेका प्रदेश प्रमुख खनालले शिक्षालाई व्यवसायिक, रोजगारी प्रदान गर्ने हेतुले स्कुल तथा कलेजहरु स्थापना