☰ open Loading... 2 May 2024|  

शिक्षा

नियम मिचेर सम्बन्धन दिने तयारीमा एमयू

नियम मिचेर सम्बन्धन दिने तयारीमा एमयू

    प्रकाशित मितिः ८ श्रावण २०७४, आईतवार ०८:५१
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले विश्वविद्यालय अनुदान आयोगको निर्देशनविपरीत निजी क्याम्पसलाई सम्बन्धन दिने प्रक्रिया थालेको छ। विद्यार्थी संगठनको विरोध, अधिकांश सिनेट सदस्यको असहमति हुँदाहुँदै विश्वविद्यालयले नियम मिचेर सम्बन्धन प्रक्रिया बढाएको हो कान्तिपुर दैनिकमा खवर छ । उच्च शिक्षामा क्षेत्रीय सन्तुलन कायम गर्न बहुविश्वविद्यालय नीतिअनुरूप २०६७ सालमा स्थापित एमयूले प्रादेशिक
अस्पतालको निर्माण कार्य अन्तिम चरणमा

अस्पतालको निर्माण कार्य अन्तिम चरणमा

    प्रकाशित मितिः ८ श्रावण २०७४, आईतवार ०८:२७
जुम्ला । हिमाली क्षेत्रको गौरवको आयोजनाका रुपमा मानिने ३०० शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अस्पताल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रु ७६ करोडमा निर्मार्णाधीन भवनको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको कम्पनीका इञ्जिनियर दिनेश भण्डारीले जानकारी दिए । यो ३०० शय्याको भवन पश्चिम नेपालको चिकित्सा जगत्मा आधुनिक, पहिलो र ठूलो अस्पताल हो । कम्पनीले तोकिएको मितिभन्
सुर्खेतकाे जन माविसहित प्रदेश ६ का ११ विद्यालय ‘क्षेत्रगत नमुना घाेषित’

सुर्खेतकाे जन माविसहित प्रदेश ६ का ११ विद्यालय ‘क्षेत्रगत नमुना घाेषित’

    प्रकाशित मितिः २५ असार २०७४, आईतवार १७:५६
सुर्खेत । सुर्खेतका तीन विद्यालयसहित प्रदेश नम्बर ६ का ११ वटा विद्यालय जिल्लागत निर्वाचन क्षेत्रगत नमुना विद्यालय विकासका लागि घाेषित भएका छन् । शिक्षा विभागले प्रदेश ६ का ११ विद्यालयसहित देशभरका १६७ विद्यालयलाई नमुना विद्यालय विकासका लागि घाेषित गरेको हो । सुर्खेतको वीरेन्द्रनगरमा रहेको जनमावि, गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय मावि बडाखोली, बराहतालको जनज्योति मावि बड्डीचौर छनोट भएका छ
जनमाविमा अवैध विद्यालय व्यवस्थापन समिति, निरीह बन्याे शिक्षा कार्यालय

जनमाविमा अवैध विद्यालय व्यवस्थापन समिति, निरीह बन्याे शिक्षा कार्यालय

    प्रकाशित मितिः २३ असार २०७४, शुक्रबार १३:४५
सुर्खेत । सुर्खेतकै पुरानो र, प्रतिष्ठित जन माध्यमिक विद्यालयमा हालसम्म नँया व्यवस्थापन समिति गठन हुन सकेको छैन् । वार्षिकोत्सवको निमन्त्रणा दिएर तत्कालिन व्यवस्थापन समितिले कार्यक्रम समापन भएको मौका छोपी नयाँ समिति घोषणा गरेपछि विवाद सतहमा आएका हो । त्यसयता विवाद समाधानका लागि सरोकारवाला निकायले पहल गर्न नसक्दा गठन प्रक्रिया अन्यौलमै रहेको हो । अभिभावकहरुले एकलौटी र मनोमानी रुपमा विद्यालय व्यवस्
एमयूको प्रथम दीक्षान्त समारोहका १२ तस्विर र भिडियो

एमयूको प्रथम दीक्षान्त समारोहका १२ तस्विर र भिडियो

    प्रकाशित मितिः १९ असार २०७४, सोमबार २०:०५
युग सापेक्ष शिक्षा बनाउन सरकार जुटेको छ : प्रधानमन्त्री देउवा सुर्खेत । सुर्खेत प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले युग सापेक्ष शिक्षाको विकासमा जोड दिएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को प्रथम दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अपार प्रँकृतिक स्रोत, विविधतायुक्त संस्कृतिलाई सदुपयोग गरेर स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य भएको पनि
एमयुको दीक्षान्त समारोह आज

एमयुको दीक्षान्त समारोह आज

    प्रकाशित मितिः १९ असार २०७४, सोमबार ०९:२२
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको प्रथम दीक्षान्त समारोह आज (सोमबार) हुने भएको छ । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षता आज विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन निर्माण स्थल कुइनेपानी परिसरमा दीक्षान्त समाहारो हुने भएको हो । यस अघि विश्वविद्यालयको सातौँ सभाको साधारण बैठक र विशेष बैठक सभाका अध्यक्ष प्रधानमन्त्री एवम् कुलपतिको अध्यक्षतामा बस्नेछ । उक्त साँ
समाचार टिप्पणी : रजिष्ट्रारको ‘काउण्टर अट्याक’

समाचार टिप्पणी : रजिष्ट्रारको ‘काउण्टर अट्याक’

    प्रकाशित मितिः १० असार २०७४, शनिबार १०:२८
समाचार टिप्पणी सुर्खेत । कांग्रेस सुर्खेत सभापति कमलराज रेग्मीले नेकपा माओवादी केन्द्र र केही स–साना राजनीतिक दलहरुलाई लिएर विश्वविद्यालयको काम कारवाही विरुद्ध विज्ञप्ती जारी गरेको केही दिन भित्रै नेपाली कांग्रेस सुर्खेतका निर्वाचित सचिव टोवबहादुर रावतले आफ्नै पार्टी सभापतिका विरुद्ध शुक्रबार विज्ञप्ती जारी गर्दै गम्भीर असहमति व्यक्त गरेका छन् । यसका साथै गत वर्ष भएको भएको निर्वाचनमा झिनो मतले
सरकार र अस्थायी शिक्षकबीच वार्ता हुने

सरकार र अस्थायी शिक्षकबीच वार्ता हुने

    प्रकाशित मितिः ८ असार २०७४, बिहीबार १२:०३
काठमाडौँ । सरकार र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच आज वार्ता हुने भएको छ ।  कार्यरत सबै अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गराउन माग गर्दै सो समितिले भद्रकालीमा अनशन सुरु गरेको आज सातौँ दिन वार्ता हुन लागेको हो । शिक्षा मन्त्रालयले आफूहरुलाई वार्तामा आउन आग्रह गरेकाले त्यसको तयारी भएको समितिका अध्यक्ष होमनाथ चौलागाईंले जानकारी दिए ।
अस्थायी शिक्षक आन्दोलित, माग सम्बाेधन गर्न सरकारलाई ज्ञापनपत्र

अस्थायी शिक्षक आन्दोलित, माग सम्बाेधन गर्न सरकारलाई ज्ञापनपत्र

    प्रकाशित मितिः ७ असार २०७४, बुधबार २२:३०
सुर्खेत । विभिन्न माग राख्दै आन्दोलनरत अस्थायी शिक्षकहरुले ज्ञापन पत्र बुझाएका छन् । प्रदेश नम्बर ६ का अस्थायी शिक्षक संघर्ष समितिले बुधबार मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालयमार्फत आफ्ना ४ बुदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् । देशभरी नै आन्दोलन गरिरहेका अस्थायी शिक्षकहरुले विभेदकारी शिक्षक विज्ञापन खोरज गरेर हालसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई सेवा अवधि गणना गरी स्थायी गर्नुपर्ने माग राखेका
घुम्ती शिविरबाट १९८ जनालार्इ नागरिकता वितरण

घुम्ती शिविरबाट १९८ जनालार्इ नागरिकता वितरण

    प्रकाशित मितिः ६ असार २०७४, मंगलवार १८:१०
सुर्खेत । एकीकृत घुम्ती सेवा शिविरमा १९८ जनालाई नागरिकता वितरण गरिएको छ । चिंगाड गाउँपलिका अन्तरगत अवलचिङ्गलाई लक्षित गरि आयोजना गरिएको शिविरमा स्थानीयलाई नागरिकता वितरण गरिएको हो । शिविरबाट ११२ महिला, ८६ पुरुष र २ जना अपाङ्गलाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी हितप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार विषयगत अन्य पाँच वटा कार्यालयहरुले अन्य सेवाहरु प्रदा