हिमान्सीको जन्मोत्सवमा वृद्धाश्रमलाई सहयोग
प्रकाशित मितिः १७ श्रावण २०७५, बिहीबार १८:५०
सुर्खेत । वीरेन्द्रनगरको एक विद्यालयमा अध्ययनरत छात्राले आफ्नो जन्मदिनमा विद्धाश्रममा सहयोग गरेकी छन् । वीरेन्द्रनगर–९ मा रहेको विश्वज्योति एकेडेमीको कक्षा ३ मा अध्ययनरत छात्रा हिमान्सी श्रेष्ठले जन्मदिनमा वृद्धाश्रममा सहयोग गरेकी हुन् ।
श्रेष्ठले अाफ्नाे ११ अाैं जन्माेत्सवमा प्रशान्ति वृद्धाश्रम केन्द्रमा रहेका वृद्ध–वृद्धाहरुसंगै मनाएकी छन् । साेही अवसरमा विश्वज्योति एकेडेमीले अाफ्नाे कार्यता









