☰ open Loading... 3 May 2024|  

शिक्षा

अनुमति नलिई ११ विद्यालय सञ्चालनमा

अनुमति नलिई ११ विद्यालय सञ्चालनमा

    प्रकाशित मितिः ११ बैशाख २०७४, सोमबार १०:०७
सल्यान । जिल्लामा अनुमति नलिएर ११ विद्यालय सञ्चालनमा रहेको पाइएको छ । जिल्लाका विभिन्न स्थानमा प्राथमिक तहका निजी विद्यालय अनुमति नलिएर सञ्चालन भइरहेको जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ । अनुमति नपाएका कक्षामा विद्यार्थीलाई पढाउँदा त्यसको मान्यता नहुने भएकाले विद्यार्थीलाई समस्या हुने जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ । “विद्यालय सञ्चालनका लागि पूरा गर्नुपर्ने सबै प्रक्रिया पू

चुनाव लड्न पाँच शिक्षकद्वारा राजीनामा

    प्रकाशित मितिः १० बैशाख २०७४, आईतवार १४:१२
बैतडी । स्थानीय चुनाव लड्नका लागि बैतडीका पाँच शिक्षकले राजीनामा दिएका छन् । राजीनामा दिने शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिएको बताएका छन् । जिल्ला शिक्षा कार्यालय, बैतडीका नायब सुब्बा वसन्तबहादुर सिंहका अनुसार राजीनामा दिने शिक्षकहरुमा सीताराम प्रावि खेती थलाकाडामा कार्यरत शेरबहादुर चन्द, कैलपाल मावि ढाडवमा कार्यरत रामबहादुर कुँवर, ज्ञानेश्वर मावि सिद्घेश्वरमा कार्यरत पृथ्वीराज पन्त, शिवलिङ्
देशभर भर्ना अभियान सञ्चालन

देशभर भर्ना अभियान सञ्चालन

    प्रकाशित मितिः २९ चैत्र २०७३, मंगलवार १३:५०
भक्तपुर । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले वैशाख २ गतेदेखि देशभर भर्ना अभियान सुरु गर्ने भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विद्यालय बाहिर रहेका प्राथमिक उमेर समूहका पाँचदेखि नौ वर्षका ३.१ प्रतिशत बालबालिका र आधारभूत तह कक्षा १ देखि ८ सम्मको पाँचदेखि १२ वर्ष उमेर समूहका नौ प्रतिशत बालबालिकालाई विद्यालय

नतिजा प्रकाशित नगर्दा उम्मेदवार मर्कामा

    प्रकाशित मितिः २४ चैत्र २०७३, बिहीबार ०७:१६
काठमाडौँ । लोकसेवा आयोगले अन्तरवार्ता भएको ६ महिना बितिसक्दा पनि नतिजा प्रकाशन नगर्दा परीक्षामा सहभागी उम्मेदवार मर्कामा परेका छन् ।  आयोगले स्वास्थ्य सेवातर्फको पाचौँ तहको हेल्थ असिस्टेन्ट पदको गत कात्तिकमा अन्तवार्ता सम्पन्न गरेपनि नतिजा अहिलेसम्म प्रकाशन नगर्दा उम्मेदवार मर्कामा परेका हुन् । अन्तवार्ता भइसकेको अवस्थामा आयोगले अझैसम्म नतिजा ननिकाल्दा आफूहरु अन्यौलमा रहेको पीडित उम्मेदवार शंकर
हात्तीपाइले रोग निवारण गर्न चुनौती

हात्तीपाइले रोग निवारण गर्न चुनौती

    प्रकाशित मितिः १९ चैत्र २०७३, शनिबार ०७:५७
धनगढी । सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै हात्तीपाइले रोगविरुद्ध औषधि नखाइदिँदा रोग निवारणमा चुनौती बढेको छ ।हात्तीपाइले रोगको सङ्क्रमणबाट बढी प्रभावित जिल्लामध्येको एक कैलालीमा औषधि नखाने प्रवृत्ति छ । “साइड इफेक्ट हुन्छ भन्ने भ्रममा पर्दा सम्भ्रान्त र हुनेखानेले यो रोगविरुद्धको औषधि सेवन गर्न मान्दैनन्”, जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले भ

सङ्घीयतासहितको शिक्षा नियमावली आउँछ : प्रधानमन्त्री

    प्रकाशित मितिः १८ चैत्र २०७३, शुक्रबार १३:५९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा ऐन (आठौँ संशोधन), २०७३ बमोजिम नयाँ शिक्षा नियमावली पारित गराइने आश्वासन दिएका छन् । गत असारमा ऐन संशोधन भए पनि हालसम्म नियमावली नआउँदा शिक्षा क्षेत्रमा अन्योल उत्पन्न भएको भन्दै आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलले ध्यानाकर्षण गराएपछि उनले सो आश्वासन दिएका हुन् । प्रधानमन्त्री दाहालले नयाँ संविधानले
प्राध्यापक, कर्मचारीको आन्दोलनले विद्यार्थी मर्कामा

प्राध्यापक, कर्मचारीको आन्दोलनले विद्यार्थी मर्कामा

    प्रकाशित मितिः १८ चैत्र २०७३, शुक्रबार ०७:४३
बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीले पाँच महिनासम्म तलब नपाएको भन्दै बिहीबारदेखि पठनपाठन ठप्प पारेका छन् । क्याम्पसमा पढाइ रोकिएपछि विद्यार्थी मारमा परेका छन् । क्याम्पसका क्याम्पसप्रमुख मणिराम तिवारीले क्याम्पसमा रहेका १३ प्राध्यापक र चार कर्मचारी गरी १७ जनालाई पाँच महिनाको तलबबापत करिब रु १३ लाख दिन बाँकि रहेको हुँदा तत्काल सो रकम नभएका क
झारफुकमा लाग्दा सुत्केरीको मृत्यु

झारफुकमा लाग्दा सुत्केरीको मृत्यु

    प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार १९:५९
रोल्पा । समयमै स्वस्थ्य संस्था नजाँदा आज पश्चिम रोल्पाकी एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईखोली गाउँपालिका–७ कुरेलीका २० वर्षीया बिमला रोका रहेको जिल्ला अस्पताल रोल्पाले जनाएको छ । सुत्केरी व्यथा लागेको तीन÷चार दिनसम्म गाउँमा धामी झाँक्रीले झारफुक गर्दा सञ्चो नभएपछि बिमलालाई अस्पताल ल्याइएको थियो । उपचारका लागि अस्पताल ल्याउँदा आमा वेहोस तथा पेटमा भएको शिशुको ज्यान गइसकेको जिल्ला अ
सुत्नेदेखि दिसा बस्नेसम्मका स्वस्थ तरिका (भिडियोमा हेर्नुहोस्)

सुत्नेदेखि दिसा बस्नेसम्मका स्वस्थ तरिका (भिडियोमा हेर्नुहोस्)

    प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार ०९:४०
स्वास्थ्य बिग्रिन ठूलै आपत आइलाग्नु पर्दैन । सानातिना गल्तीले कहिलेकाहिँ ठूलै समस्या निम्ताइरहेका हुन्छन् । हाम्रो ध्यान नपुगेर वा नजानेर दैनिक क्रियाकलाप अस्वस्थ तरिकाले गरिरहेका हुन सक्छौं । आफूलाई स्वस्थ् राख्न अपनाउनु पर्ने सही १९ तरिका भिडियोमा हेर्नुहोस् । https://www.youtube.com/watch?time_continue=2&v=_N-3vSI-2PU
बौद्धिक बहस अभियान जुम्लाबाट शुरु हुँदै

बौद्धिक बहस अभियान जुम्लाबाट शुरु हुँदै

    प्रकाशित मितिः १६ चैत्र २०७३, बुधबार ०९:१३
जुम्ला  । नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका केन्द्रिय अध्यक्ष नरेश भण्डारीले जुम्लाबाट चार महिने बौद्धिक बहस अभियान संचालन गर्ने भएका छन् । देश संचालनको प्रमुख जिम्मेवारी काँधमा बोकेको बृद्धिजिवि संगठनले बैचारिक अन्बेषणलाई जोड दिन अभियान शुरु गर्न लागेको बताएका हुन् । नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनको प्रथम जिल्ला एकता भेला तथा अन्तरक्रियाका कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय बुद्धिजी