☰ open Loading... 26 September 2025|  

शिक्षा

मध्यपश्चिममा शिक्षा क्षेत्रका उजुरी धेरै

मध्यपश्चिममा शिक्षा क्षेत्रका उजुरी धेरै

    प्रकाशित मितिः २८ मंसिर २०७३, मंगलवार ०८:५३
यहाँको एउटा कार्यक्रममा मध्यपश्चिम विकास क्षेत्रमा शिक्षाका उजुरी सबैभन्दा बढी परेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतद्वारा सोमबार जुम्लामा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । आयोगको कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख जङ्गबहादुर डाँगीले मध्यपश्चिममा
वैकल्पिक शिक्षा लिएका बालबालिका विद्यालय भर्ना

वैकल्पिक शिक्षा लिएका बालबालिका विद्यालय भर्ना

    प्रकाशित मितिः २७ मंसिर २०७३, सोमबार ०९:४३
वैकल्पिक शिक्षामार्फत दक्षिण रोल्पाका ३५१ बालबालिका विद्यालय भर्ना भएको एक तथ्याङ्कले देखाएको छ । मानव अधिकार सचेतन केन्द्र रोल्पाले हालै दक्षिण रोल्पाका जौलिपोखरी, जेद्वाङ, करेटी, कोर्चवाङ, तालावाङ, गैरीगाउँ र घर्तीगाउँ गाविसमा गरेको सर्वेक्षणले यस्तो नतिजा देखाएको हो । यद्यपि सो क्षेत्रमा अझै विद्यालय उमेरका ११५ बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्कले देखाएको छ । यसरी विद्यालय बाहिर रहे
दुर्गमका विद्यार्थीलाई रु. पाँच लाखकाे छात्रवृत्ति

दुर्गमका विद्यार्थीलाई रु. पाँच लाखकाे छात्रवृत्ति

    प्रकाशित मितिः २५ मंसिर २०७३, शनिबार १०:०५
  सल्यानको दुर्गम क्षेत्रका विद्यालयमा अध्ययन गर्ने १२० जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् । जिल्लाका उत्तरी क्षेत्रमा रहेका दार्माकोट ढाकाडाम, भल्चौर र जिमाली गाविसमा रहेका ४५ वटा विद्यालयका बालबालिकाले प्रतिविद्यार्थी झन्डै रु चार हजार बराबरको छात्रवृत्तिबापतका सामग्री प्राप्त गरेका हुन । सेभ द चिल्ड्रेनको सहयोगमा छात्रवृत्ति प्राप्त गर्नेमा ढाकाडाम गाविसका १३ विद्यालयका ४४ जना, भल्चौर ग
स्तनक्यान्सर रोगको सफल शल्याक्रिया

स्तनक्यान्सर रोगको सफल शल्याक्रिया

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १३:२५
 दाङ जिल्लामा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको सफल उपचार भएको हो । अस्पतालले स्थानीय सैघा गाविस– ५ निवासी ४२ वर्षीया चन्द्रकला थापामगरको स्तनको सफल शल्यक्रिया गरेको अस्पतालका सल्यचिकित्सक डा रमेश बस्नेतले जानकारी दिए ।  उनका अनुसार बिरामी दुई महिनादेखि स्तनक्यान्सरबाट ग्रसित थिइन । सो उपचारले जिल्लाका क्यान्सर रोगी उ
समैजी गाविस बालविवाहमुक्त क्षेत्र घाेषणा हुँदै

समैजी गाविस बालविवाहमुक्त क्षेत्र घाेषणा हुँदै

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १३:०६
केटा र केटीको मञ्जुरी बिना कम उमेरमै विवाह हुने गरेका करण सम्बन्धविच्छेद, मनमुटावलगायत घरायसी हिसांको समेत घट्ना बढेकाले स्थानीय समैजी गाविसलाई वालविवाहमुक्त गाविस बनाउन लागिएको छ । सदरमुकामबाट१५ किलोमिटरको दुरीमा रहेको सो गाविस पहिलो वालविवाहमुक्त गाविसको रुपमा घोषणा हुने तयारीमा छ । समैजी गाविसका वडा नं.३, ५,९ बाहेक सबै वडा वालविवाह मुक्त वडा घोषणा भएको र ती वडामा पनि कार्यक्रम सम्पन्न भए
बालबालिकाको दुरुपयोगप्रति सामाजिक सञ्जालमा चर्काे अाक्राेश

बालबालिकाको दुरुपयोगप्रति सामाजिक सञ्जालमा चर्काे अाक्राेश

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १०:०३
मेला, महोत्सव तथा अन्य र्यालीमा बालबालिकाहरुलाई गलत प्रयोग गरेकोमा सामाजिक सञ्जालमा चक्राे अाक्राेश जनाइएकाे छ । बिहीबारदेखि वीरेन्द्रनगरमा शुरु भएको कर्णाली एक्स्पो २०१६ अन्तर्राष्ट्रिय व्यापार मेलाको र्यालीमा सहभागी एक बालिकाको मृत्यु भएपछि कडा आलोचना गर्दै सामाजिक सञ्जालमा चाैतर्फी विराेध भएकाे हो । स्कुल पठाएकी समिक्षाको महोत्सव र्यालीमा सहभागी गराउँदा मृत्यु विद्यालयको लापरवाही र महोत्सव
स्कुल पठाएकी समिक्षाको महोत्सव र्यालीमा सहभागी गराउँदा मृत्यु

स्कुल पठाएकी समिक्षाको महोत्सव र्यालीमा सहभागी गराउँदा मृत्यु

    प्रकाशित मितिः २३ मंसिर २०७३, बिहीबार १९:३२
बिहीबारदेखि वीरेन्द्रनगरमा शुरु भएको कर्णाली एक्स्पो २०१६ अन्तर्राष्ट्रिय व्यापार मेलाको र्यालीमा सहभागी एक बालिकाको मृत्यु भएको छ । घरबाट अभिभावकले स्कुल पठाएकी वीरेन्द्रनगरकी समिक्षा आचार्यको र्यालीमा सहभागी हुन विद्यालयले पठाएको बेला मृत्यु भएको हो । वीरेन्द्रनगर नगरपालिकाको सनिलाइनमा रहेको सुर्खेत होराइजन एकेडमी कक्षा ९ मा अध्ययनरत छात्रा आचार्यको बिहीबार उपचारको क्रममा मृत्यु भएको प्रहरील
दुर्गमको विद्यालयलाई जग्गादान

दुर्गमको विद्यालयलाई जग्गादान

    प्रकाशित मितिः २३ मंसिर २०७३, बिहीबार ११:३९
बैतडी जिल्लाको पुरचौडी क्षेत्रमा पर्ने कोटिला गाविसका एक स्थानीय व्यक्तिले गाउँको विद्यालयलाई निःशुल्क जग्गादान गरेका छन् ।कोटिला–३ मनबस्तीमा रहेको जय निरपाल प्राथमिक विद्यालयलाई स्थानीयवासी दली ऐरले एक रोपनी जग्गादान गरेको विद्यालयका शिक्षक रामसिंह ऐरले राससलाई जानकारी दिए । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा भवन नहुँदा पढाइ प्रभावित हँुदै आएकाले दान गरेको जमिनमा विद्यालय भवन निर्माण गरिने उन
सहरमा थुप्रिएका शिक्षक गाउँ पठाइने

सहरमा थुप्रिएका शिक्षक गाउँ पठाइने

    प्रकाशित मितिः २२ मंसिर २०७३, बुधबार ०८:०८
जिल्ला शिक्षा कार्यालय, दाङले सहरका विद्यालयमा थुप्रिएका शिक्षकलाई गाउँका विद्यालयमा पठाउने बताएको छ । जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जिल्लामा दरबन्दी मिलानका लागि छिट्टै अगाडि बढ्ने जानकारी दिएका छन् । जिल्लाका सामुदायिक विद्यालयको अनुगमन गर्दा कतिपय विद्यालयमा दरबन्दी थुप्रिएको छ कति विद्यालयमा दरबन्दी नै नभएको अवस्था छ । ग्रामीणस्तरमा रहेका सामुदायिक विद्यालयमा दरबन्दी नहुँदा समस्
कक्षा ११ को आंशिक परीक्षाफल प्रकाशीत

कक्षा ११ को आंशिक परीक्षाफल प्रकाशीत

    प्रकाशित मितिः २१ मंसिर २०७३, मंगलवार १४:१९
राष्ट्रिय परीक्षा बोर्ड सानो थिमीले आज कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । गत जेठमा उच्चमाध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो । परीक्षामा ३९ दशमलव ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । परीक्षामा एक लाख सात हजार ९९५ विद्यार्थी सहभागी भएकामा ४२ हजार ७९९ उत्तीर्ण भएका छन् । विगतका वर्