☰ open Loading... 20 September 2024|  

बाढीपहिरो

कलाक्षेत्रलाई जिवन्त राख्न हाेटल डोकोकाे लोक फ्युजन कार्यक्रम सार्वननिक

कलाक्षेत्रलाई जिवन्त राख्न हाेटल डोकोकाे लोक फ्युजन कार्यक्रम सार्वननिक

    प्रकाशित मितिः १७ बैशाख २०७५, सोमबार १६:०३
१७ वैशाख २०७५, दाङ मध्यपश्चिममै पहिलो पटक होटल डोकोले लोपोन्मुख बाजाहरुको संरक्षण तथा संगीत लाई जिबन्त राख्ने उद्धेष्यका साथ डोको लोक फयुजन कार्यक्रम संञ्चालन गर्दै आएको छ । दाङ घोराहीमा रहेको होटल डोकोले प्रत्येक शुक्रबारका दिन बेलुका ७बजेदेखी डोको लोक फयुजन कार्यक्रमलाई निरन्तरता दिने आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । होटेल डोकोका प्रबन्ध निर्देशक बसन्त जि.एम.को अध्यक्षता तथा नेपाल
प्रदेश अाइडलमा सात जना छनाैट

प्रदेश अाइडलमा सात जना छनाैट

    प्रकाशित मितिः १० चैत्र २०७४, शनिबार १९:०८
सुर्खेत । सुर्खेतमा जारी प्रदेश आइडल अन्तर्गत शनिवार भएको अनप्लग राउन्डबाट निर्णायक मण्डल र लाइभ भोटिङ्गको आधारमा ७ जना  छनौट भएका छन् । छनोट हुनेमा महेन्द्र बिक, बिराज थापा मगर, हिक्मत शाही, सावित्री अधिकारी, सागर हमाल, पेमा सन्दुक लामा, खाँडजी परियार छन् । पहिलो राउण्डका १० जना मध्ये निर्णायक मण्डल र लाइभ भोटिङ्ग गरी ७ प्रतिस्पर्धी छानिएको सिङ्गारो म्युजिक प्रा.लि.का प्रवन्धक निर्देशक विशाल ढ
प्रदेश आईडलबाट टप टेन छनौट

प्रदेश आईडलबाट टप टेन छनौट

    प्रकाशित मितिः ३ चैत्र २०७४, शनिबार १८:३२
सुर्खेत । कर्णाली प्रदेश आइडलमा १० जना छनौट भएका छन् । शनिबार भएको ट्रयाक राउन्डमा अघिल्लो राउण्डबाट छनौट भएका १३ मध्य १० जना छनौट भएका हुन् । निर्णायक मण्डल र लाइभ भोटिङ्ग गरी १० प्रतिस्पर्धी छानिएको सिङ्गारो म्युजिक प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले जानकारी दिए । ट्रयाक राउन्डमा छानिएका १० प्रतिस्प्रर्धीहरु लागि एसएमएस भोटिङ्ग आजदेखि खुला गरिएको उनले बताए । ट्रयाक राउन्डमा छानिएका प्रतिस्पर्
ट्रयाक राउण्डबाट प्रदेश आइडलमा १३ जना छनाैट

ट्रयाक राउण्डबाट प्रदेश आइडलमा १३ जना छनाैट

    प्रकाशित मितिः २६ फाल्गुन २०७४, शनिबार २०:३२
सुर्खेत । कर्णाली प्रदेश आइडलमा १३ जना छनाैट भएका छन् । शनिबार भएकाे ट्रयाक राउन्डमा अघिल्लाे राउण्डबाट छनाैट भएका १ड मध्य १३ जना छनाैट भएका हुन् । निर्णायक मण्डल र लाइभ भोटिङ्ग गरी १३ प्रतिस्पर्धी छानिएकाे सिङ्गारो म्युजिक प्रा.लि.का अध्यक्ष रमेश सापकाेटाले जानकारी दिए । वीरेन्द्रनगरमा शनिवार सम्पन्न ट्रयाक राउन्डमा छानिएका १३ प्रतिस्प्रर्धीहरु लागि एसएमएस भोटिङ्ग आइतबारदेखि खुला गरिने उनले बत
कर्णाली प्रदेश आईडलमा १९ गते पिएनओ राउण्ड हुँदै

कर्णाली प्रदेश आईडलमा १९ गते पिएनओ राउण्ड हुँदै

    प्रकाशित मितिः १५ फाल्गुन २०७४, मंगलवार ०९:४१
सुर्खेत । कर्णाली प्रदेशमा लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्न सञ्चालन गरिएको कर्णाली प्रदेश आईडलको १९ गते पिएनओ राउण्ड हुने भएको छ । प्रदेशका १० जिल्लाहरुबाट छनौट भएका गायनतर्फका ३३ जना पिएनओ राउण्डमा छनौट भएका छन् । याे पनि पढ्नुहाेस् : ६ प्रदेश आईडलको अडिसन शुरू सिंगारो म्युजिक प्रा.लि. सुर्खेतको आयोजनामा भएको कर्णाली प्रदेश आईडलमा १९ गते हुने पिएनओ राउण्डमा २५ जना छनौट हुनेछन् । ‘फागुन
दैलेखमा गायिका ज्योतीको हंगमा

दैलेखमा गायिका ज्योतीको हंगमा

    प्रकाशित मितिः ७ फाल्गुन २०७४, सोमबार २०:४८
दैलेख । रिर्पोटर्स क्लब दैलेख शाखा द्धारा आयोजित दैलेख सास्कृतिक महोत्सवको सातौ दिन चर्चित गायिका ज्योती मगरले दर्शकलाई आफ्नो प्रस्तुती मार्फत मनोरन्जन प्रदान गरिन । मुल गेटदेखी स्टेजसम्म भरिभराउ दर्शकहरु गितमा धुमे । मध्यातपति ज्योती मगरको प्रस्तुती यूवाहरु झुमे । दैलेखमा जारि दैलेख सास्कृति महोत्सबमा सोमवार हट होडल तथा चर्चीत गायिकाको रुपमा पहिचान बनाएकी ज्योती मगलाई हेर्नेको लागी हजारौंको भि
गायन पेशा नछाड्ने काेमल अाेलीकाे उद्घाेष

गायन पेशा नछाड्ने काेमल अाेलीकाे उद्घाेष

    प्रकाशित मितिः ७ फाल्गुन २०७४, सोमबार २०:३७
पार्वती बस्नेत दाङ । समाचारबाचिका,गायिका हुदै अहिले बिधायिका बन्न सफल बरिष्ठ लोक गायिका कोमल वलीको आगमन सँगै आज महोत्सवमा थप रौनकता छाएको थियो। दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ को पाचौ दिन मञ्चमा वरिष्ठ लोक गायीका एवं राष्ट्रीय सभा सदस्य वलीले कालोकोट कालै छ टोपी,वाझो खेतमा छडके सलाम छ मायालाइ पहिलो भेटमा वोलको गीत गाउदा महोत्सवको अवलोकन गर्न आए
दुर्गेसले मुद्दा हाल्दिन्छु भनेपछि…

दुर्गेसले मुद्दा हाल्दिन्छु भनेपछि…

    प्रकाशित मितिः ६ फाल्गुन २०७४, आईतवार २०:३०
दैलेख । पछिल्लो समय चलेका मोडल हुन् दुर्गेस थापा । उनी मोडलमात्र होईनन् गायक पनि हुन् । दैलेखमा जारि दैलेख सास्कृति महोत्सबमा आइतवार दुर्गेस थापा हेर्नेको लागी हजारौंको भिड लाग्यो । पारिलो घाम ताप्दै दुर्गेश थापाको पर्खाइमा रहेको दर्शकहरु दुर्गेश थापा स्टेजमा आइपुग्दा आयोजकलाई हम्य–हम्य पर्यो । बिशेषत् केटाहरु भन्दा केटीहरुको बाग्लो उपस्थिती रहेको उक्त समयमा थापाले नृत्य होईन आफ्ना गीतसंगीत प्र
अञ्जुले जिन्दगी यो फूलैफूलको थुंगो हुँदैन भनेपछि…

अञ्जुले जिन्दगी यो फूलैफूलको थुंगो हुँदैन भनेपछि…

    प्रकाशित मितिः ५ फाल्गुन २०७४, शनिबार १९:३१
दैलेख । गत सोमवारबाट सुरु भएको दैलेख साँस्कृतिक महोत्सबको शनिवार छैटौ दिन । आधुनिक गित संगित भन्ने वित्तीकै हुरुक्कै हुने दैलेखी दर्शकहरुको भिडले दैलेख सदरमुकामको काँडाचौर भरिभराउ बनिसकेको थियो । शनिवार विदाको दिन परेको कारण पनि महोत्सबमा दर्शकहरुको भिड ह्वात्तै बढेको थियो । त्यसमाथी पनि नेपाली सांगितिक क्षेत्रकी चर्चित गायिका अञ्जु पन्त आउने खबर पाएका दर्शकहरु विहानै देखि अञ्जुको पर्खाइमा थिए
सिमली छाँयामा छमछमी…

सिमली छाँयामा छमछमी…

    प्रकाशित मितिः ४ फाल्गुन २०७४, शुक्रबार १९:०२
दाङ । दाङमा जारी व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनीकाे दोस्रो दिन महोत्सव अवलोकन गर्न आउनेहरुको वाक्लो उपस्थिती रह्याे । महोत्सवमा जनवादी गायक जिवन शर्माले सिमली छाँयामा वसी भरीया लामो सास फेरेर, यसपाली त यस्तै भो आमा अर्को साल आउने छु दशैमा वोलको गीत गाउदा दर्शकहरुलाइ निकै भावुक समेत वनाएको थियो । शुक्रबार कलाकारहरु चन्द्र शर्मा, रिता केसी , सालीकराम चौधरी