☰ open Loading... 20 September 2024|  

बाढीपहिरो

चलचित्र अछुतको टेलर सार्वजनिक

चलचित्र अछुतको टेलर सार्वजनिक

    प्रकाशित मितिः १६ भाद्र २०७४, शुक्रबार १५:५१
सुर्खेत । सामाजिक कुप्रथामा आधारित निर्माण भएको चलचित्र अछुतको टेलर सार्वजनिक गएिको छ । सुर्खेत मुभि हाउसको ब्यानरमा निर्माण भएको सो चलचित्रको टेर्लर वीरेन्द्रनगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको हो । समय रुपान्तरण भएपनि जातिय विभेद अझै पनि समाजमा कायम रहेको फिल्ममा उतारिएको लेखक तथा निर्देशक बालकृष्ण सुनारले जानकारी दिए । झण्डै ६ लाख निर्माण लागत लागेको यो फिल्म सुर्खे
दशैं विशेष कार्यक्रम ‘तनाव छ जिन्दगी’ सुर्खेतमा हुने

दशैं विशेष कार्यक्रम ‘तनाव छ जिन्दगी’ सुर्खेतमा हुने

    प्रकाशित मितिः १३ भाद्र २०७४, मंगलवार १०:१४
सुर्खेत । दशैँ विशेष कार्यक्रम तनाव छ जिन्दगी सुर्खेतमा हुने भएको छ । ग्लोमोक्स प्रा.लि. सुर्खेतको आयोजना आगामी असोज ७ गते वीरेन्द्रनगरको घण्टाघरमा सो कार्यक्रम हुन लागेको हो । राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती सञ्चालन गरिने प्रालिका अध्यक्ष संजय योगीले जानकारी दिए । उनका अनुसार दशैं विशेष कार्यक्रममा लोक गीत, लोक नृत्य, कमेडी, हिप–अफ, ज्यापर ¥याप लगायतका प्रस्तुती रहने छन् । कार्यक्रम
उपमेयरको सत्ता चलाउने गीतदेखी छाताले भरिएको सुर्खेत खुलामञ्च (भिडियो र १६ तस्वीर)

उपमेयरको सत्ता चलाउने गीतदेखी छाताले भरिएको सुर्खेत खुलामञ्च (भिडियो र १६ तस्वीर)

    प्रकाशित मितिः ८ भाद्र २०७४, बिहीबार १६:३२
सुर्खेत । हिन्दु महिलाहरुको महान पर्व हरितालिकाको तीज सुर्खेतमा पनि भव्य रुपमा मनाइएको छ । बागिना समूह सुर्खेतले वीरेन्द्रनगरको खुला मञ्चमा आयोजना गरेको तीज विशेष कार्यक्रममा खुलामञ्च रंगीविरंगी थियो । भदौ महिनामा गर्मीको कुनै प्रवाह नगरेरै खुलामञ्चमा आयोजित सांस्कृतीक कार्यक्रम हेर्नेको ठूलो जमात थियो । कतिपय त ग्रुप बनाएर छुट्टाछुट्टै लोक संस्कृती झल्कने गीतहरुमा छमछमी नाचिरहेका दृष्य समेत खुला
सुर्खेती चेली टिका पुन वर्षोत्कृष्ट गायिका घाेषित

सुर्खेती चेली टिका पुन वर्षोत्कृष्ट गायिका घाेषित

    प्रकाशित मितिः ५ भाद्र २०७४, सोमबार ०९:१६
सुर्खेत । सुर्खेती चेली अर्थात गायिका टीका पुन यस वर्षकै उत्कृष्ट गायिका घोषित भएकी छन् । छाँयाछवि क्रिशीयनको आयोजनामा काठमाडौंमा सम्पन्न तीज गीत म्युजिक अवार्डमा पुन वर्षोत्कृष्ट गायिका घाेषित भएकी हुन् ।   सुर्खेती सर्जक धर्मराज गिरीको तीजको गीत युकेको सारी बोलबाट पुन उत्कृष्ट गायिका बन्दै अवार्ड जितकी छन् । लामो समयदेखी दर्शक र श्रोतको मन जित्न सफल गायिका पुनले वर्षोत्कृष्ट गायिका भए
तीज म्युजिक अवार्डमा सुर्खेती कलाकार हरि विष्टको ‘ह्याट्रिक’

तीज म्युजिक अवार्डमा सुर्खेती कलाकार हरि विष्टको ‘ह्याट्रिक’

    प्रकाशित मितिः ५ भाद्र २०७४, सोमबार ०३:४६
सुर्खेत : काठमाडौंमा सम्पन्न छायाँछवि चौथो म्यूजिक अवार्ड २०७४ मा पनि सुर्खेती कलाकार हरि विष्टले ह्याट्रिक गरेका छन् । सुर्खेती कालाकार विष्टको सम्झाना माईतीको भाग ५ अन्तरगत दुई गीत ९ विधामा छनौट भएका थिए । तर विष्टले ४ अवार्डसहित लगातार ३ वर्षदेखी लगतार लयमा ह्याट्रिक गरेका हुन् । विष्टको याे वर्ष नदी तिरैमा वोलकाे गीतले पनि ह्याट्रिक गरेकाे छ । शव्द, लय, उत्कृष्ट ध्वनी मिश्रण, म्युजिक भिडियो
तीज विशेष सांस्कृतिकका ११ तस्वीर

तीज विशेष सांस्कृतिकका ११ तस्वीर

    प्रकाशित मितिः ३ भाद्र २०७४, शनिबार १६:४१
सुर्खेत । सिंगारो म्युजिक प्रालीको आयोजनामा शनिवार वीरेन्द्रनगरको घण्टाघरमा तीज विशेष सांस्कृतिक कार्यक्रम गरेको छ । सिंगारोले अग्रजलाई सम्मान, नवसर्जकलाई प्रोत्साहन कला संस्कृतिको संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ नजिकिदै गरेको हरीतालीका तीजलाई लक्षित गर्दै तिज विशेष कार्यक्रम आयोजना गरेको हो । कला संस्कृतिको जगेर्ना गर्नका लागि कार्यक्रम आयोजना गरिएको सांस्कृतिक कार्यक्रम आयोजक सिंगारो
शुरु भयाे तीज राैनक : छमछमी नाचे सुर्खेतका जननिर्वाचितहरुले (भिडियो)

शुरु भयाे तीज राैनक : छमछमी नाचे सुर्खेतका जननिर्वाचितहरुले (भिडियो)

    प्रकाशित मितिः २८ श्रावण २०७४, शनिबार १७:३२
सुर्खेत । सुर्खेतमा तीज रौनक शुरु भएको छ । दिदी नेपाल संस्थाले वीरेन्द्रनगरमा शनिवार आयोजना गरेको तीज नृत्य प्रतियोगितामा सुर्खेतका नगर र गाउँपालिकाका उप–प्रमुख तथा उपाध्यक्षहरुले छमछमी नाचे । विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्ने उदेश्यले आयोजित तीज नृत्य प्रतियोगितामा वर्षातमा झरेको झरीले समेत छेक्न सकेन् । दिदी नेपालले आयोजना गरेको कार्यक्रममा विद्यालय स्तरिय तीज नृत्य प्र
सुर्खेती कलाकार हरी विष्टका तीज गीत सार्वजनिक (भिडियो)

सुर्खेती कलाकार हरी विष्टका तीज गीत सार्वजनिक (भिडियो)

    प्रकाशित मितिः १९ श्रावण २०७४, बिहीबार १९:०७
सुर्खेत । सुर्खेती कलाकार हरि विष्टका तीजका दुई गीत सार्वजनिक भएका छन् । गत वर्षको तीजमा चर्चा बटुलेको गीत सम्झनामा माइती बोलको भाग पाँच बिहिबार सार्वजनिक भएको हो । विष्टकै शव्द संकलक तथा लय रहेको तीजका दुइवटा गीतको विमोचन राष्ट्रिय लोकदोहरी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले गरेका थिए । मौलिकता झल्कने बोल समेटिएका तीज गीत सम्झना माइतीको भाग पाँचमा नदी तिरैमा र आंउछ तीज बोलका दुई गीत छ
यस्ताे छ गायक चुनारा र गायिका केसीकाे धमकेदार तीज काेशेली

यस्ताे छ गायक चुनारा र गायिका केसीकाे धमकेदार तीज काेशेली

    प्रकाशित मितिः १० श्रावण २०७४, मंगलवार १७:३२
सुर्खेत । तीज नजिकिने क्रम संगै गीतसंगितको बजारमा सयौं गित बजारमा सुन्न पाइन्छ । गीत संगीतको समग्र ब्यबसायसंगै चर्चाको माध्यम बनेका हुन्छन । यस वर्षका तीजका भाकाहरू पोहोर परार सालका भन्दा अलि सभ्य र हेर्न लायक बनेका छन भन्दा अन्यथा नहोला । संस्कार र संस्कृतिको जर्गेना र सत्यको बाटोमा नितन्तर हिडिरहेका चर्चित गायक धनराज चुनाराको आवाजमा देशका विभिन्न भाग, पर्यटक स्थल र विभिन्न जिल्लाहरूको यर्थातता
सुर्खेती चेली मोडल दिपाशा ‘सन्देश अवार्डको टप पाँच’मा

सुर्खेती चेली मोडल दिपाशा ‘सन्देश अवार्डको टप पाँच’मा

    प्रकाशित मितिः १० श्रावण २०७४, मंगलवार ०९:१५
सुर्खेत । सुर्खेती चेली मोडल दिपाशा विसी सन्दरीदेवी सन्देश अवार्ड २०७४ को टप पाँचमा परेकी छन् । गत दुई वर्ष यता मोफसलमा आयोजना गर्दै आएको सुन्दरादेवी सन्देश म्युजिक अवार्ड यस वर्षकाे तेस्राे संस्करणको टप पाँच भित्र मोडल विसी परेकी हुन् । सर्वोत्कृष्ट मोडल महिला विधामा विसीद्वारा अभिनय गरिएकाे गीत लालु पाते...मनाेनयमा परेकाे छ । अवार्ड जित्न टप एकमा पुर्याइदिन मोडल विसीले भोट गरिदिन आग्रह गरेकी