
कलाकारितामा जमेका नवराज
प्रकाशित मितिः २२ पुष २०७६, मंगलवार १५:४०
हामीसबैलाई थाहा भएको कुरा हो केही पाउन मेहेनत परिश्रम र समय गुमाउन आबश्यक छ । त्यसै क्रममा आफुलाई कलाकारिता क्षेत्रमा अगाडी बढाउन सक्दो प्रयास गरेर केही सफल भएका ब्यक्ति हुन नवराज सुबेदी । मध्यम बर्गिय परिवारमा जन्मेका सुबेदीको जन्म २०४१÷८÷५ गते बुवा लोक प्रसाद सुबेदि र आमा नन्दा सुबेदिको पहिलोसन्तान छोराको रुपमा बाँकेको कोहलपुर पिपिरीमा भएको हो ।
सानै उमेरमा धेरै मेहेनेत गर्ने नवराज सुबेदी ले