
‘गाउँवासीलाई डोकोमा तरकारी बोक्न छुटाउँछु’
प्रकाशित मितिः १९ भाद्र २०७४, सोमबार ११:३०
दैलेखको गुँरास गाउँपालिका सुर्खेत जिल्लासंग जोडिएको गाउँपालिका हो । यहाँको आम्दानीको मुख्य स्रोत पर्यटन र तरकारी खेती नै हो । पूर्वको लालिकाँडादेखी पश्चिमको सेरीसम्म बाह्रैमास तरकारी खेती हुन्छ । कृषिको हव मात्रै हैन गुँरासे मुख्य पर्यटकीय गन्तव्य पनि हो । तर गुँरास गाउँपालिकाका ग्रामिण सडक भने मौसमी रुपमा सञ्चालन हुन्छ । गाउँपालिकाले कृषि र पर्यटनको विकासको तथा ग्रामिण सडक सञ्जाललाई दिर्घकालिन यो