‘सक्षम प्रतिनिधि छनौट गर्न सकेनौं भने स्थानीय तहको अवधारणा विफल हुन्छ’
प्रकाशित मितिः ३० चैत्र २०७३, बुधबार १९:३७
प्रचण्ड पोखरेल सुर्खेती राजनीतिको चर्चित नाम हो । १९ दिने ऐतिहासिक ०६२÷६३ को जनआन्दोलनमा अग्रमोर्चामा सहभागी भएका उनलाई जनआन्दोलनका जिउँदा सहिद भन्दा अन्यथा हुँदैन । छैंठौं प्रदेश स्थापनाका लागि सुर्खेतमा भएको आन्दोलनको सुत्रधार उनी लगायतको एक समूहले गरेको हो । त्यसैले उनलाई प्रदेशको जन्मदाता भन्ने पनि गरिन्छ । अखिलबाट विद्यार्थी राजनीति सुरु गरेका पोखरेल हाल नयाँ शक्ति नेपाल केन्द्रीय परिषद सदस्य