☰ open Loading... 24 February 2025|  

स्थानीय सरकार

बस दुर्घटना: ६ जना घाइते

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार १३:२१
काठमाडौंबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। रात्री बस शनिबार बिहान ३ बजेर ४० मिनेटको समयमा तनहुँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अपिल बोहोराले जानकारी दिएका छन्।उनका अनुसार आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ट्राफिक पोष्टस्थित पृथ्वीराजमार्ग सडक खण्डमा ना ५ ख ४३७४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित दुर्घटनमा भएको हो। दुर्घटनामा घाइतेमध्ये
विद्युतको लापरबाहीले करेन्ट लागेर एक जना गम्भिर

विद्युतको लापरबाहीले करेन्ट लागेर एक जना गम्भिर

    प्रकाशित मितिः ३२ जेष्ठ २०८१, शुक्रबार १३:२६
सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको रातानाङ्लादेखी धरमपोखरा विद्युत लाइनको आरूखर्क भन्ने स्थानमा बिद्युत प्राधिकरणको लापरबाहीका कारण एउटा कुकुर र एक स्थानीय करेन्ट लागेर घाईते भएका छन् । विद्युत पोलमा करेन्ट प्रवाह हुन थालेका कारण स्थानीयहरु घाईते हुने गरेका छन् । घाईते हुनेमा स्थानीय लक्ष्मीदेवी शाही रहेकी छिन् । उनलको प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ । डाक्टरका अनुसार घाईते शाहीको अवस्थ

पहिरोले ट्रयाक्टर बगाउँदा सहचालकको मृत्यु

    प्रकाशित मितिः ३० जेष्ठ २०८१, बुधबार १९:२१
पहिरोमा पुरिएर ताप्लेजुङको जिल्लाको सिरिजङ्गा गाउँपालिकास्थित निर्माणाधीन काबेली तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा निरीक्षक कमलकुमार लुङगेलीका अनुसार मृत्यु हुनेमा फिदिम नगरपालिका–१४ लुङरुपा घर भएका २५ वर्षका सविन राई रहेका छन् । प्रहरीका अनुसार राई ट्रयाक्टरमा सहचालकका रूपमा कार्यरत थिए । योजनास्थल सिरिजङ्गा गाउँपा

काठमाडौं आउँदै गरेको बस दुर्घटना, ४३ जना घाइते

    प्रकाशित मितिः ३० जेष्ठ २०८१, बुधबार ०९:१८
काठमाडौं आउँदै गरेको बस रूपन्देहीमा दुर्घटना हुँदा बसमा सवार रहेका ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौंका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस गए राति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका- १० सालझन्डी बजारस्थित पुलमा दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहरप्रसाद भट्टका अनुसार बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट

बस र जीप ठोक्किँदा एक जनाको मृत्यु

    प्रकाशित मितिः २९ जेष्ठ २०८१, मंगलवार १४:५६
कपिलवस्तुमा बस र जीप एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत् कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ झडुलामाईमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्। काठमाडौंबाट सुर्खेत जाँदै गरेको क. प्र. ०२–००१ ख ०५२५ नम्बरको यात्रुवाहक रात्रिबस र चन्द्रौटाबाट गोरूसिंगेतर्फ आउँदै गरेको लु १ च ९२८४ नम्बरको पिकअप जीप एकापसमा ठोक्किएका थिए। मंग
बोलेरो गाडी दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

बोलेरो गाडी दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

    प्रकाशित मितिः २८ जेष्ठ २०८१, सोमबार १३:२२
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटनामा परेको थियो । गाडी सडकबाट तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगर
जाली काटेर खच्चडलाई कर्णालीमा खसालियो, दुई मरे

जाली काटेर खच्चडलाई कर्णालीमा खसालियो, दुई मरे

    प्रकाशित मितिः २७ जेष्ठ २०८१, आईतवार १९:५६
दैनिक उपभोग्य बस्तु ढुवानीक लागि अछामबाट दैलेख आउने क्रममा कर्णाली नदी माथिको झोलुङ्गे पुलको जालीमा अड्किएका खच्चडलाई जाली काटेर कर्णाली नदीमा खसाले उद्दार गरिएको छ। आइतबार बिहान साढे नौ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्यूला बजारमा आउने क्रममा झोलुङ्गे पुलको एकातर्फका दुई वटा लठ्ठा चुँडिदा १४ खच्चर जालीमा फसेका थिए। नेपाली सेना, सशस्त्र प्रहरी र
पुल चुडिँदा १५ खच्चड बिहान ९ बजेदेखि कर्णाली नदीमाथि

पुल चुडिँदा १५ खच्चड बिहान ९ बजेदेखि कर्णाली नदीमाथि

    प्रकाशित मितिः २७ जेष्ठ २०८१, आईतवार १२:२४
अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुल चुँडिँदा १५ वटा खच्चड फसेका छन् । अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा समस्या भएको छ । जीर्ण भएको पुलमा अछामबाट दैलेख आउँदै गरेका खच्चड फसेको स्थानीय भरत साउदले जानकारी दिए । नजिकै रहेको पक्की पुल निर्माणमा आएका युवाहरूले खच्चड निकाल्ने काम गरिरहेको र थप स्थानीय स्राेत साधनको प्रयोग गरेर खच्चडको उद्धारक
अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु

अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु

    प्रकाशित मितिः १८ जेष्ठ २०८१, शुक्रबार १०:४३
दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो। उपचारका क्रममा उनीहरूको मृत्यु भएको उनले बतँए। दाङ तुलसीपुर–२ कुमलगडीस्थित कुमलगडी

कालिकोट हाउडीमा जिप दुर्घटना, ७ जना घाइते

    प्रकाशित मितिः १० जेष्ठ २०८१, बिहीबार १५:३९
कालिकोट जिल्लाको शुभकालिका ६ हाउडीमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएको प्रहरीले जानकारी दिएको छ। सुर्खेतबाट हाउडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको जिप दैलेख हाउडी जोड्ने दबिरा सडक खण्डको हाउडी खोलानजिकै बिहीबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए। थापाका अनुसार घाइते हुनेमा २२ वर्षीय विष्णु शाही, १८ वर्षीया पूजा शाही, २