
तिलागुफा–४ मा नेमकिपाका खडकराज शाही विजयी
प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २०:२६
कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खडकराज शाही विजयी भएका छन्।
शाहीले १४३ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी नैशोभा शाहीलाई पराजित गरेका हुन्। उनले ११५ मत पाइन्।
अन्य दलका उम्मेदवारहरूले क्रमशः एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, राप्रपाका गोगनबहादुर शाही र राष्ट्रिय स्व