
कलाकार कल्याणकारी कोष स्थापना
प्रकाशित मितिः १४ आश्विन २०८०, आईतवार ०५:५९
दैलेख- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेशले कलाकार कल्याणकारी कोष स्थापना गरेको छ । प्रतिष्ठानले५औं साधरणसभाको अवसर पारेर कलाकार कल्याणकारी कोष स्थापना गरेको हो ।
कलाकारहरुको जीवन अप्ठ्यारो परिस्थितिमा साहाराको रूपमा उभ्याउनका लागि कलाकार कल्याणकारी कोष स्थापना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेशका अध्यक्ष हरिमाया कार्कीले