
कर्णाली महोत्सवमा शनिवार प्रिती आले सुर्खेत आउँदै
प्रकाशित मितिः ९ फाल्गुन २०७६, शुक्रबार २२:०५
सुर्खेत । वीरेन्द्रनगरमा जारी कर्णाली महोत्सवमा शनिवार गायिका प्रति आले आउने भएकी छन् ।
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा सुर्खेत उद्योग वाणिज्य संघ आयोजनामा सञ्चालित कर्णाली अर्गानिक महोत्सवमा गायिका आलेसहित आधा दर्जन कलाकार सुर्खेत आउन लागको हुन् ।
महोत्सवमा गायक रमेशराज भट्टराई, राजन गुरुङ, हास्यकलाकार दिनेश काफ्ले, मोडल आयुष्मा क्षेत्री तथा कार्यक्रम सञ्चाल