
६८ वर्ष संस्कृती जगेर्नामै वित्याे
प्रकाशित मितिः १४ भाद्र २०७५, बिहीबार १५:५८
दैलेख : नारायण नगरपालिका – १ गोलबजार स्थायी घर भएका लक्ष्मण नेपाली अहिले ८० वर्षको भए । उनी १२ वर्षको उमेरदेखी नै हरेक वर्ष सुरु हुने वर्खे मेलामा बाजा, बाँसुरी बजाउँछन् । उनी थाहा पाएदेखी आफ्नो घरआँगनमा धन्नै महिनादिन संञ्चालन हुने बर्खे मेला सहभागी भए । उनी तमर र बाँसुरी बजाउँन सानैदेखी खप्पिस थिए ।
अहिले ८० वर्षको उमेरमा पनि उस्तै छन् । प्रत्येक वर्ष उनकै हातबाट मेलाको शुभारम्भ हुने गरेको छ