
सुर्खेतमा गायक प्रमोदकाे हंगामा
प्रकाशित मितिः २८ माघ २०७४, आईतवार १९:१७
सुर्खेत । आइतबार वीरेन्द्रनगरको खुल्ला मञ्चमा हजारौं नागरिकहरुको भिडले भरिएको थियो । अाकाश भरी बादल, चिसाै माैसम । पातलिएको नागरिकको भीड मञ्चमा कसैको प्रतिक्षामा थिए ।
शुक्रबारदेखि वीरेन्द्रनगमा जारी प्रदेशस्तरीय औद्योगिक, व्यापारी पर्यटन तथा कृषि महोत्सवको तेस्रो दिन सुगम संगितका चर्चित गायक प्रमोद खरेलको प्रतिक्षारत थिए ।
हुन त गायक, खरलेभन्दा पहिला चर्चित लोक गायक पुर्णकला विसीले पनि आफ्