
तीज विशेष सांस्कृतिकका ११ तस्वीर
प्रकाशित मितिः ३ भाद्र २०७४, शनिबार १६:४१
सुर्खेत । सिंगारो म्युजिक प्रालीको आयोजनामा शनिवार वीरेन्द्रनगरको घण्टाघरमा तीज विशेष सांस्कृतिक कार्यक्रम गरेको छ । सिंगारोले अग्रजलाई सम्मान, नवसर्जकलाई प्रोत्साहन कला संस्कृतिको संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ नजिकिदै गरेको हरीतालीका तीजलाई लक्षित गर्दै तिज विशेष कार्यक्रम आयोजना गरेको हो ।
कला संस्कृतिको जगेर्ना गर्नका लागि कार्यक्रम आयोजना गरिएको सांस्कृतिक कार्यक्रम आयोजक सिंगारो