☰ open Loading... 27 March 2025|  

स्थानीय सरकार

कोरियोग्राफी जिम्मा लिएर प्रियंका यूकेमा

कोरियोग्राफी जिम्मा लिएर प्रियंका यूकेमा

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:५६
६ महिनाबीचमा दोश्रो पटक बेलायत आइपुगेकी नायिका प्रियंका कार्की फरक जिम्मेवारीवोधले बाँधिएकी छन् यो पटक । यसअघिका उनका भ्रमण सांस्कृतिक कार्यक्रमका लागि हुन्थे र केही नाचपछि उनी मुक्ति पाउँथिन् । तर, यसपाली उनी मिस यूके नेपाल २०१६ प्रतियोगिताका लागि प्रमुख प्रशिक्षक र कोरियोग्राफरका रुपमा बेलायत आएकी हुन् । कलिला र यस खालको प्रतियोगितामा नयां युवतीहरुलाई सिकाउने दायित्व उनीमाथि छ । गत सोमबार
विवादबीच ‘जय परशुराम’ रिलिज 

विवादबीच ‘जय परशुराम’ रिलिज 

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:४९
काठमाडाैं, २८ साउन । पुनरावेदन अदालत, पाटनले साउन २५ मा ‘परशुराम’ फिल्मसँग मिल्ने कुनैपनि फिल्म निर्माण, प्रचारप्रसार, वितरण एवं प्रदर्शनजस्ता कुनै पनि करा नगर्नू, नगराउनू भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेपछि ‘जय परशुराम’ को रिलिजलाई लिएर अन्यौल बढेको छ । नवराज घिमिरे निर्देशित ‘परशुराम’ र रोज राणा निर्देशित ‘जय परशुराम’ बीच नामलाई लिएर लामो समय विवाद चल्दै आएको छ । ‘परशुराम’ युनिटले द
म बीएस दाइकी प्यारी कान्छी थिएँ : शर्मिला

म बीएस दाइकी प्यारी कान्छी थिएँ : शर्मिला

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:४८
काठमाडाैं,फिल्म ‘कान्छी’ बनाउने गरी बीएस थापा दाइ नेपाल आउनुहुँदा म छ कक्षामा पढ्दै थिएँ । यो २०४१ सालको कुरा हो । सेनामा जागिरे बुबाले पाल्पा तानसेनको पुर्ख्यौली सम्पत्ति बेचेर डिल्लीबजारमा घर बनाउनुभएको थियो । म घरछेउकै कन्या स्कुलमा पढ्थें । जयनन्दचन्द ठाकुर दाइका कारण स्कुले जीवनमै मैले रेडियो नेपालमा प्रवेश पाएकी थिएँ, रेडियो नाटक, रुपक र बाल कार्यक्रममा बरोबर भाग लिइरहन्थें । एक दिन जयनन्
गायिका कि आइटम गर्ल

गायिका कि आइटम गर्ल

    प्रकाशित मितिः २६ श्रावण २०७३, बुधबार ०२:२५
इन्दिरा जोशी लोकप्रिय गायिका हुन् भन्ने कुरा प्रमाणित गरिरहनु पर्दैन । पप, आधुनिक, चलचित्र हुँदै राष्ट्रिय गीतसमेत गाइसकेकी इन्दिराले गायनमार्फत आफूलाई प्रमाणित गरिसकेकी छिन् । चलचित्र ‘लुट’ को ‘उध्रेको चोली.....’ पछि इन्दिराले आइटम गायिकाको उपनामसमेत पाइन् । त्यतिसम्म त ठीकै थियो, अघिल्लो वर्ष प्रदर्शनमा आएको एउटा चलचित्र त उनी ‘आइटम गर्ल’ कै रूपमा प्रस्तुत भइन् । चलचित्र ‘फन्को’ को ‘लोक
याैन र मदिराबाट थाेकेपछि

याैन र मदिराबाट थाेकेपछि

    प्रकाशित मितिः २६ श्रावण २०७३, बुधबार ०२:१९
उग्र अनि रिसाहा स्वभावको एउटा मानिस समयक्रमसँगै साधु–योगी बन्ला भन्ने अनुमान ‘एटलिस्ट’ यो ‘कलियुग’ मा धेरैले गर्न सक्दैनन् । सांसारिक जीवनको उच्च अवसर आत्मसात् गरिरहेको त्यो व्यक्ति ती सबै रसलाई चटक्कै छोडेर वानप्रस्थ मानिने जोगी भेषमा पुग्नु आफैंमा आश्चर्यको कुरा हो । चलनचल्तीको भाषाअनुसार ‘ग्यांगस्टर’ देखि सुरा–सुन्दरीको रंगरंगीला लाइफस्टाइलमा रमाइरहेका प्रवञ्जन बहादुर सिंह अचानक योगी व्यग्र वे