हनी ट्रयापमा पारेर १४ लाख असुल्ने युवती पक्राउ
प्रकाशित मितिः ६ श्रावण २०८२, मंगलवार २१:४१
‘हनी ट्रयाप’मा पारेर १४ लाख रुपैयाँभन्दा बढी रकम असुलेको आरोपमा सुर्खेत प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–८ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ मा बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले बताए ।
उनका अनुसार चन्दले ०८१ भदौ महिनामा पीडित पुरुषलाई वीरेन्द्रनग







